दुब्लो पातलो हुनुहुन्छ भने चिन्ता नलिनुस्, यसो गरे मोटाइन्छ « Khabarhub

दुब्लो पातलो हुनुहुन्छ भने चिन्ता नलिनुस्, यसो गरे मोटाइन्छ


२१ श्रावण २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


6
Shares
  • change font
  • change font
  • change font

यदि तपाईं दुब्लो–पातलो हुनुहुन्छ र त्यसबारे चिन्ता लाग्छ भने अब चिन्ता लिनु पर्दैन ।

दैनिक जीवनमा तपाईंले खाने कुरालगायत केही बानी परिवर्तन गर्नुभयो भने तपाईं मोटाउनु हुनेछ । तपाईंले खाजा खाने बेलामा एक प्लेट गेडागुडी वा तरकारी, दुईवटा अण्डाको अमलेट वा उसिनेको अण्डा, जाम वा घिउ राखिएको तीन पिस ब्राउन ब्रेड र आलु या पनिर खाँदा पनि मोटो हुन सहयोग गर्छ ।

यस्ता छन् मोटाउने तरिका

– तपाईंले प्रत्येक दिन ३ पटकसम्म दूध या दहीसँग केरा मिसाएर खानु भयो भने एक महिनादेखि नै तपाईं मोटाउँदै जानुहुन्छ, तर यसका लागि प्रत्यक दिन सेवन गर्नु आवश्यक छ ।

– तपाईंले सुत्नु अघि तातो दूधमा एक चम्चा मह मिसाएर खानु भयो भने यसले पाचन प्रक्रिया सहज बनाउनुका साथै मोटाउन मद्दत गर्छ ।

– खरबुजाको नियमित सेवनबाट पनि मोटाउन सकिन्छ । खरबुजाले डिहाइड्रेसनबाट समेत बचाउँछ ।

– यसका आलवा तपाईंले आफ्नो भोजनमा कार्बोहाइड्रेडयुक्त खानेकुरा प्रयोग गर्नुभयो भने पनि तपाईं मोटाउनुहुन्छ ।

प्रकाशित मिति : २१ श्रावण २०७६, मंगलबार  २ : २८ बजे

पोखरा–जोमसोम नियमित हवाई सेवा स्थगित

मुस्ताङ – पोखरा–जोमसोम नियमित हवाई सेवा स्थगित भएको छ ।

पिकअपको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

मकवानपुर – मकवानपुरको हेटौँडामा पिकअप गाडी र मोटरसाइकल एकआपसमा ठोक्किँदा

किन घटे मुस्ताङ आउने पर्यटक ?

मुस्ताङ – गत आर्थिक वर्षको पहिलो तीन महिनाको तुलनामा चालु

गाजामा इजरायली हवाई आक्रमणमा हमासका तीन सदस्य मारिए

जेरुसेलम – गाजा पट्टीमा गत सप्ताहान्त इजरायलले गरेको हवाई आक्रमणमा

तातोपानी नाका नियमित सञ्चालनको माग, दुई दिनमा जम्मा १० कन्टेनर नेपाल भित्रिए

सिन्धुपाल्चोक – यही कात्तिक १ गतेदेखि अस्थायी रुपमा सञ्चालनमा ल्याइएको