पर्यटनमन्त्री भट्टराईले लेखे- ‘शुभकामना तथा बधाईका लागि अब समय नखर्चिनुस्’ « Khabarhub

पर्यटनमन्त्री भट्टराईले लेखे- ‘शुभकामना तथा बधाईका लागि अब समय नखर्चिनुस्’


२१ श्रावण २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– केही दिन अघि मात्रै संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री बनेका योगेश भट्टराईको अहिले चौतफी चर्चा छ । सत्तापक्षदेखि प्रतिपक्षीसम्मले उनको कामको बढी आशा र अपेक्षा समेत राखेका छन् ।

मन्त्रीपदको सपथ खाएर कार्यभार सम्हाल्न पुन्ने वित्तिकै , ‘मलाई आइस्यो र गेस्योको भाषा प्रयोग नगर्नु र बधाइ र शुभकामनाका नाममा समय र पैसा खर्च नगर्नु’ । पहिलो दिननै यस्तो बोलेर काम सुरु गरेका मन्त्रीको चौतर्फी प्रसंशा भयो ।

सोमबार उनले सामाजिक सञ्जालमा स्टाटस लेख्दै अब बधाईका लागि समय उपलव्ध नगराउँने स्पष्ट पारेका छन् ।  काम गर्ने समय चाहिएको भन्दै उनले अब बधाई र शुभकामनाका लागि कष्ट नगर्न अनुरोध गरेका छन् ।

उनले सबैको शुभकामना र शुभेच्छाका लागी धन्यवाद भन्दै जनताले गरेको अपेक्षालाई मर्न नदिई उत्कृष्ट काम गरेरै छोड्ने प्रतिवद्धता जनाएका छन् ।

योगेशले लेखेका छन्

प्रकाशित मिति : २१ श्रावण २०७६, मंगलबार  ८ : ०१ बजे

दाउन्ने बस दुर्घटना : मामा भान्जाको निधनले एलगाउँवासी शोकमग्न

राँझा– दसैँको पूर्वसन्ध्यामा बस दुर्घटनामा परी एकैघरका मामा र भान्जाको निधन

‘कांग्रेस महाधिवेशन वर्तमान र भविष्यबारे संवाद गर्ने थलो हो’

काठमाडौं-नेपाली कांग्रेसकी उपसभापति पुष्पा भुसालले कांग्रेसको १५औँ महाधिवेशन पार्टीको वर्तमान

आरेन राईले कांग्रेसको प्रसंशा गरेपछि खुलामञ्चमा हुटिङ

काठमाडौं- श्रम संस्कृति पार्टीका महासचिव आरेन राईले नेपाली कांग्रेसको १५औँ

महाधिवेशनको लागि गगनले तयार गरेको राजनीतिक प्रतिवेदनमा आर्थिक दृष्टिकोण के छ ?

काठमाडौं– नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको १५औँ महाधिवेशनमा पेश

कांग्रेस महाधिवेशन : नैनसिंहले महामन्त्रीमा उम्मेदवारी दिने

काठमाडौं- नेपाली कांग्रेसको १५औं महाधिवेशनमा नैनसिंह महरले महामन्त्रीमा उम्मेदवारी दिने