जापानिज भाषा र सीप परीक्षाको जिम्मा फाउन्डेसनलाई « Khabarhub

जापानिज भाषा र सीप परीक्षाको जिम्मा फाउन्डेसनलाई


२१ श्रावण २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- रोजगारीका लागि जापान जाने परीक्षार्थीको भाषा र सीप परिक्षणको जिम्मा जापानिज जापान फाउन्डेसनले पाएको छ ।

फाउन्डेसनले नेपालमा अक्टोबर २७ र २८ तथा नोभेम्बर ५ र ६ मा (काठमाडौं)मा भाषा र सीप परीक्षा गराउने भएको छ । भाषा र सीप परीक्षा उत्तीर्ण गरेसँगै भिसाको प्रक्रिया शुरु हुनेछ ।

भाषा र सीप परीक्षा उत्तीर्ण गरेका कामदारलाई जापानको रोजगार मन्त्रालयले सूचीमा राख्ने छ । जापानले नेपाललगायत विभिन्न ९ देशबाट सन् २०१९ देखि ५ वर्षको अवधिमा ३ लाख ४५ हजार रोजगारीका लागि विदेशी कामदार भित्र्याउने योजना गत वर्ष सार्वजानिक गरेको थियो ।

यो संस्थाले जुन २८ देखि विभिन्न देशबाट कामदार ल्याउने आवश्यक प्रक्रियालाई शुरु गर्ने छ । नेपाल र जापानबिच श्रमिक आपूर्ति गर्ने विषयमा गत चैत महिनामा सम्झौता भएको थियो ।

प्रकाशित मिति : २१ श्रावण २०७६, मंगलबार  १२ : ११ बजे

सुदूरपश्चिम सरकारद्वारा ३७ अर्ब ७० करोडको बजेट सार्वजनिक

काठमाडौं– राजनीतिक उतारचढाव र बजेट शून्यताका कारण लामो समयदेखि अन्योलमा

त्रिशूली नदीको कटानले भासिएको पृथ्वी राजमार्ग सञ्चालन

धादिङ – त्रिशूली नदीले सडक कटान गरी भासिएपछि अवरुद्ध बनेको

रियाद विमानस्थलमा घातक आक्रमणपछि हुथीविरुद्ध प्रतिकार गर्ने साउदी गठबन्धनको चेतावनी

रियाद- साउदी अरबको राजधानी रियादस्थित किङ खालिद अन्तरराष्ट्रिय विमानस्थलमा भएको

श्रममन्त्री यादवद्वारा भक्तपुरमा एभरेष्ट मल्टी स्किल प्रालिको उद्घाटन

भक्तपुर– युवा, श्रम तथा रोजगारमन्त्री रामजी यादवले राष्ट्रिय तथा अन्तरराष्ट्रिय

कैलालीका किसान धानबाली भित्र्याउँदै

धनगढी– कैलालीका किसानलाई यतिबेला खेतबारीमा पाकेको धानबाली भित्र्याउन भ्याइनभ्याइ छ