धरहरा निर्माणको जिम्मा पाएको रमण कन्सट्रक्सन कालोसूचीमा « Khabarhub

धरहरा निर्माणको जिम्मा पाएको रमण कन्सट्रक्सन कालोसूचीमा


२१ श्रावण २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं-धराहरा निर्माणको जिम्मा पाएको रमण कन्सट्रक्सन कालो सूचीमा परेको छ।

सडक विभागअन्तर्गतको हुलाकी सडक निर्देशनालयको सिफारिसमा प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय मातहतको सार्वजनिक खरिद अनुगमन कार्यलयले रमण कन्सट्रक्सनलाइ खरिद कार्यमा सहभागि हुन नपाउने गरी कालो सूचीमा राखेको हो ।

योसँगै कन्सट्रक्सनले आगामी दिनमा नयाँ ठेक्का सम्झौता गर्न नपाउने भएको छ ।

कन्सट्रक्सन कालो सूचीमा परेपनि धराहरा पुनःनिर्माणको कार्यमा भने कुनै असर नपर्ने प्रोजेक्टका म्यानेजर श्याम चन्द्र श्रेष्ठले खबरहबलाइ जानकारी दिए ।
‘कालो सूचीमा पर्दैमा धराहरा निर्माणमै बाधा पुग्ने भन्ने हुदैँन’ उनले भने ‘काम निरन्तर भइरहेको छ र हुनेछ।’

प्रकाशित मिति : २१ श्रावण २०७६, मंगलबार  १२ : २६ बजे

नवरात्रको आठौँ दिन : महागौरी देवीको पूजा आराधना गरिँदै

काठमाडौँ – बडादसैँ एवं नवरात्रको आठौँ दिन दसैँ घर वा

आज २०८३ साल कात्तिक  १ गते आइतबारको राशिफल

काठमाडौँ – २०८३ साल कात्तिक १ गते आइतबार सन् २०२६

सरकारकै तर्फबाट विन्ध्यवासिनीमा विधिपूर्वक भित्राइयो फूलपाती

कास्की – पोखराको प्रसिद्ध शक्तिपीठ विन्ध्यवासिनी मन्दिरमा बडादसैँको सप्तमीका अवसरमा

म्यान्मामा सैन्य हवाई आक्रमण, ११ सर्वसाधारणको मृत्यु

ढाका – म्यान्माको मध्यक्षेत्रमा पर्ने एक गाउँमा सेनाले गरेको हवाई

बागमती किनारमा दसैँको रौनक, लिङ्गे पिङमा रमाउँदै बालबालिका (तस्बिरहरू)

काठमाडाैं – कुपोण्डोलस्थित बागमती नदी किनारमा दसैँको उमङ्ग, लिङ्गे पिङ