बैंक तथा वित्तीय संस्थालाई दिइएको बीमा अभिकर्ताको अनुमति खारेज « Khabarhub

बैंक तथा वित्तीय संस्थालाई दिइएको बीमा अभिकर्ताको अनुमति खारेज


२१ श्रावण २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई दिइएको बीमा अभिकर्ताको अनुमति खारेज गरिदिएको छ । मौद्रिक नीतिलाई सम्बोधन गर्न सोमबार केन्द्रीय बैंकले जारी गरेको एकीकृत निदेशिकामा बैंकहरुलाई बीमा कम्पनीको बीमा अभिकर्ताको रुपमा दिइँदै आएको अनुमति खारेज गरेको हो ।

कर्जा प्रवाहमा ऋणी आफैले छानेको कम्पनीमा बीमा गर्न भने काम गर्ने निर्देशिकमा उल्लेख गरिएको छ ।

बैंकले सोमबार जारी गरेको एकीकृत निर्देशिकाअनुसार बैंकहरुले बीमा कम्पनीहरुको बीमा लेख बिक्री गर्ने नपाउने व्यवस्था गरेको छ । बीमा अभिकर्ताको अनुमति नदिने नीति तर्जुमा गरेको नेपाल राष्ट्र बैंकले बाणिज्य तथा विकास बैंकहरुलाई यसअघि दिँदै आएको बीमा अभिकर्ताहरु पनि खारेज हुने जनाएको छ ।

बैंकले बैंक तथा वित्तीय सम्बन्धी ऐन, २०७३ को दफा ४९ उपदफा (१) ले गरेको व्यवस्था अनुसार बैंक तथा वित्तीय संस्थाले कर्जा प्रवाहका क्रममा ऋणीले छनोट गरेको बीमा कम्पनीबाट मात्रै कर्जाको सुरक्षण स्वरुप राखिएको सम्पत्ति वा बिना धितो कर्जा परियोजनाको मात्रै बीमा गारउन सकिने व्यवस्था गरेको छ ।

प्रकाशित मिति : २१ श्रावण २०७६, मंगलबार  १ : ०५ बजे

दसैँसँगै असन-इन्द्रचोक बजारमा बढ्यो चहलपहल, (तस्बिरहरु)

काठमाडौँ– वडा दसैँसँगै काठमाडौँको असन र इन्द्रचोक बजारमा चहलपहल बढेको

अर्थशास्त्रतर्फको नोबेल पुरस्कार अमेरिकी अर्थशास्त्री हल र उडफोर्डलाई

काठमाडौँ – अर्थशास्त्रतर्फको नोबेल पुरस्कार अमेरिकी अर्थशास्त्रीद्वय रोबर्ट हल र

रुसलाई नेटोको चेतावनी : सम्भावित आक्रमणको प्रतिरोध गर्न गठबन्धन सक्षम

काठमाडौं – रुसबाट बढ्दो सुरक्षा चुनौती र युक्रेनका समर्थक देशविरुद्ध तोडफोड तथा

अलैँचीको मूल्य प्रतिमन ८४ हजार

ताप्लेजुङ– ताप्लेजुङमा नयाँ अलैँचीको कारोबार सुरु भएको छ । प्रतिमन

रियाद विमानस्थलमा यात्रा नगर्न अस्ट्रेलियाद्वारा आफ्ना नागरिकलाई आग्रह

एजेन्सी- साउदी अरबमा सुरक्षा जोखिम बढेको भन्दै अस्ट्रेलिया सरकारले आफ्ना नागरिकलाई