ट्राइल दिन गोलकिपर किरण बुधबार जापान जाँदै « Khabarhub

ट्राइल दिन गोलकिपर किरण बुधबार जापान जाँदै


२१ श्रावण २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली राष्ट्रिय फुटबल टोलीका पहिलो रोजाइका गोलकिपर किरण कुमार चेमजोङ जापानी क्लबमा ट्राइल दिन जाने भएका छन् ।

अखिल नेपाल फुटबल संघ (एन्फा)का महासचिव इन्द्रमान तुलाधरनले उनलाई मंगलबार विदाई गरेका हुन् । किरणले जापानी लिग ३ को क्लब फुजाइद एमवाईएफसीमा ट्रायल दिने छन् ।

उनले जापानमा २० दिनको प्रशिक्षण गर्ने तालिका रहेको छ । फिफा विश्वकप २०२२ को छनोटको अभ्यासमा व्यस्त रहेका किरण बुधबार जापान जानेछन् ।

मंगलबार मात्रै राष्ट्रिय टोलीका मुख्य प्रशिक्षक योहान कालिनले विश्वकप छनोटको प्रारम्भिक ३१ खेलाडीको नाम सार्वजनिक गरेका थिए ।

प्रकाशित मिति : २१ श्रावण २०७६, मंगलबार  ५ : ३७ बजे

बाढीमा बेपत्ता भएकाहरुको विवरण बुझाउन आग्रह

पर्सा – परवानीपुर गाउँपालिकाले गत भदौ १० गते रसुवा–भोटेकोशी बाढीमा

बलिउड अभिनेता टाइगर श्रफको गाडीमा गोली प्रहार, चालक घाइते

मुम्बई – बलिउड अभिनेता टाइगर श्रफको गाडीलाई लक्षित गरी भारतको

दशैंँमा युवा समूहको निःशुल्क यातायात सेवा अभियान

खोटाङ – जिल्लामा क्रियाशील युवाको एक समूहले ‘दशैँ–तिहार, चेलीलाई उपहार

‘स्ट्रेट अफ होर्मुज’खोल्ने इरानको सातदिने योजना अझै छलफलमै

तेहरान – ‘स्ट्रेट अफ होर्मुज’ पुनः खोल्न इरानले प्रस्ताव गरेको

जुम्लामा मार्सीधान काट्ने चटारो

जुम्ला – जुम्लाका किसानलाई मार्सीधान काट्न यो याममा भ्याइनभ्याइ नभएको