आमिर खानकी छोरीको भाइरल भयो यो हट लूक ! « Khabarhub

आमिर खानकी छोरीको भाइरल भयो यो हट लूक !


२१ श्रावण २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई – स्टार किड्सलाई लिएर दर्शकमा छुट्टै किसिमको चर्चा हुने गर्छ । दर्शकले आफ्ना फेबरेट कलाकारका छोराछोरीलाई ख्याल गरिरहेका हुन्छन् ।

हालै दर्शकले आमिर खानकी छोरीलाई फलो गरिरहेका छन् । किनकि, आमिरकी छोरी ईराले हालै हट फोटोशूट गराएकी छिन् । ती तस्वीरहरु उनले इन्स्टाग्राममा समेत शेयर गरेकी थिइन् । ईराको रुपमा देखेर उनका फ्यान बढेका छन् ।

सामाजिक सञ्जालमा उनका तस्वीर फ्यानले भाइरल गराइदिएका छन् । साथै ईराको चर्चा पनि भइरहेको छ । ईराले केही समयअघि पनि सामाजिक सञ्जालमा तस्वीर शेयर गर्ने गर्थिन् । ती तस्वीर पनि दर्शकबीच चासोका विषय बनेका थिए ।

ईरा सामाजिक सञ्जालमा खुबे सक्रिय रहने गर्छिन् । आजकालको पुस्ताझैँ उनी पनि सामाजिक सञ्जालमा खुबै अपडेटमा रहन्छिन् ।

प्रकाशित मिति : २१ श्रावण २०७६, मंगलबार  ६ : १४ बजे

बाढीमा बेपत्ता भएकाहरुको विवरण बुझाउन आग्रह

पर्सा – परवानीपुर गाउँपालिकाले गत भदौ १० गते रसुवा–भोटेकोशी बाढीमा

बलिउड अभिनेता टाइगर श्रफको गाडीमा गोली प्रहार, चालक घाइते

मुम्बई – बलिउड अभिनेता टाइगर श्रफको गाडीलाई लक्षित गरी भारतको

दशैंँमा युवा समूहको निःशुल्क यातायात सेवा अभियान

खोटाङ – जिल्लामा क्रियाशील युवाको एक समूहले ‘दशैँ–तिहार, चेलीलाई उपहार

‘स्ट्रेट अफ होर्मुज’खोल्ने इरानको सातदिने योजना अझै छलफलमै

तेहरान – ‘स्ट्रेट अफ होर्मुज’ पुनः खोल्न इरानले प्रस्ताव गरेको

जुम्लामा मार्सीधान काट्ने चटारो

जुम्ला – जुम्लाका किसानलाई मार्सीधान काट्न यो याममा भ्याइनभ्याइ नभएको