आमिर खानकी छोरीको भाइरल भयो यो हट लूक ! | Khabarhub Khabarhub

आमिर खानकी छोरीको भाइरल भयो यो हट लूक !


२१ श्रावण २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई – स्टार किड्सलाई लिएर दर्शकमा छुट्टै किसिमको चर्चा हुने गर्छ । दर्शकले आफ्ना फेबरेट कलाकारका छोराछोरीलाई ख्याल गरिरहेका हुन्छन् ।

हालै दर्शकले आमिर खानकी छोरीलाई फलो गरिरहेका छन् । किनकि, आमिरकी छोरी ईराले हालै हट फोटोशूट गराएकी छिन् । ती तस्वीरहरु उनले इन्स्टाग्राममा समेत शेयर गरेकी थिइन् । ईराको रुपमा देखेर उनका फ्यान बढेका छन् ।

सामाजिक सञ्जालमा उनका तस्वीर फ्यानले भाइरल गराइदिएका छन् । साथै ईराको चर्चा पनि भइरहेको छ । ईराले केही समयअघि पनि सामाजिक सञ्जालमा तस्वीर शेयर गर्ने गर्थिन् । ती तस्वीर पनि दर्शकबीच चासोका विषय बनेका थिए ।

ईरा सामाजिक सञ्जालमा खुबे सक्रिय रहने गर्छिन् । आजकालको पुस्ताझैँ उनी पनि सामाजिक सञ्जालमा खुबै अपडेटमा रहन्छिन् ।

प्रकाशित मिति : २१ श्रावण २०७६, मंगलबार  ६ : १४ बजे

कर्णाली राजमार्ग अवरुद्ध हुन नदिन ठाउँठाउँ डोजर तैनाथ

कालीकोट – कर्णाली राजमार्गलाई वर्षायाममा बाढी र पहिरोका कारण अवरुद्ध

उज्बेकिस्तानसँग पहिलो हाफमा नेपाल ३–१ पछाडि

काठमाडौं – एएफसी महिला एसियन कप २०२६ छनोटअन्तर्गत समूह ‘एफ’को

उज्बेकिस्तानले थप्यो गोल

काठमाडौं – एएफसी महिला एसियन कप छनोट अन्तर्गत समूह ‘एफ’

उज्बेकिस्तानविरुद्ध नेपालले फर्कायो गोल

काठमाडौं – एएफसी महिला एसियन कप छनोट अन्तर्गत समूह ‘एफ’

नेपालविरुद्ध उज्बेकिस्तानलाई २–० को अग्रता

काठमाडौं – एएफसी महिला एसियन कप छनोट अन्तर्गत समूह ‘एफ’