भारतको तल्लो सदनबाट पनि पारित भयो जम्मु कश्मीर टुक्र्याउने विधेयक « Khabarhub

भारतको तल्लो सदनबाट पनि पारित भयो जम्मु कश्मीर टुक्र्याउने विधेयक


२१ श्रावण २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

नयाँ दिल्ली– जम्मु कश्मीरलाई केन्द्र शासित दुई प्रदेशमा विभाजित गर्ने विधेयक भारतका दुई वटै सदनबाट पारित भएको छ ।

सोमबार केन्द्रीय संसदको माथिल्लो सदन राज्य सभाबाट पारित भएको विधेयक मंगलबार तल्लो सदन लोक सभाबाट पनि पारित भएको छ ।

गृहमन्त्री अमित शाहले मंगलबार लोक सभामा पेश गरेको विधेयकको पक्षमा ३ सय ६६ र विपक्षमा ६६ मत परे ।

यसका अतिरिक्त भारतीय संविधानको धारा ३७० निलम्बन गर्ने प्रस्ताव पनि पारित भएको छ ।

लोक सभाबाट विधेयक पारित भएसँगै अब जम्मु कश्मीर २ अलग केन्द्र शासित राज्यभा विभाजित भएको छ । जम्मु र लद्दाक अब २ छुट्टा छुट्टै केन्द्र शासित राज्यका रुपमा रहनेछन् ।

प्रकाशित मिति : २१ श्रावण २०७६, मंगलबार  १० : ०१ बजे

बर्दियामा मान्छे मार्ने चितुवा नियन्त्रणमा

बर्दिया – यहाँको राजापुर नगरपालिका-३ तिघ्रामा एक जनाको ज्यान लिएको

भारतमा विरोध प्रदर्शनका लागि तीन नयाँ स्थल तोकिए

नयाँदिल्ली – भारतीय प्रहरीले नयाँदिल्लीस्थित चर्चित विरोध प्रदर्शन स्थल ‘जन्तर

दश किलो गाँजासहित एक जना पक्राउ

भक्तपुर – सूर्यविनायक नगरपालिका–८ जगाती जाँचचौकीबाट १० किलो गाँजासहित एक

चालु आवमा ६७ करोड ५० लाखको धान खरिद गरिने

काठमाडौं – सरकारले चालु आर्थिक वर्षमा न्यूनतम समर्थन मूल्यमा १५

काभ्रे प्रशासनमा ‘ग्रीन टोकन’ का सेवाग्राहीलाई प्राथमिकता

बनेपा – सेवाग्राहीलाई प्राथमिकताका आधारमा सहज र छिटो सेवा उपलब्ध