टस जितेको नेपालले श्रीलंकाविरुद्ध व्याटिङ गर्दै « Khabarhub

टस जितेको नेपालले श्रीलंकाविरुद्ध व्याटिङ गर्दै


२० भाद्र २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- श्रीलंकामा जारी एसियन क्रिकेट काउन्सिल एसीसी यू–१९ एसिया कप क्रिकेटमा घरेलु टोलीविरुद्व नेपालले टस जितेको छ । टस जितेको नेपालले श्रीलंकाविरुद्ध व्याटिङ गर्ने निर्णय गरेको छ ।

आर प्रेमादशा अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुने खेलमा जीत निकाल्ने लक्ष्यसहित मैदान उत्रँदैछ ।

टेष्ट राष्ट्रविरुद्वको खेल नेपालका लागि कठिननै हुनेछ । यू–१९ एसिया कपमा नेपालले टेष्ट राष्ट्रलाई हराएको ईतिहास छ । सन् २०१७ मा नेपालले भारतलाई समुह चरणमा १९ रनले हराएके थियो । नेपालले श्रीलंकालाई अहिलेसम्म हराउन सकेको छैन ।

८ टोली सहभागी एसिया कप क्रिकेटमा नेपाल समूह ‘बी’ मा छ । नेपालले टेस्ट राष्ट्र श्रीलंका, बंगलादेशसहित युनाइटेड अरब इमिरेट्ससँग प्रतिस्पर्धा गर्नु पर्नेछ । दुई समूहका शीर्ष २ टोली अन्तिम ४ मा पुग्नेछन् । त्यसका लागि नेपालले कम्तिमा दुई खेलमा जित्नुपर्ने हुन्छ ।

प्रकाशित मिति : २० भाद्र २०७६, शुक्रबार  ९ : ५२ बजे

वर्ष २०८२ : राजनीतिक ‘सुनामी’को वर्ष, यी हुन् मुख्य घटनाक्रम

काठमाडौँ– राजनीतिक दृष्टिले वर्ष, २०८२ निकै उथलपुथलपूर्ण रह्यो । तर

इरानी बन्दरगाहमा नाकाबन्दी गर्ने ट्रम्पको चेतावनीले तेल प्रतिब्यारेल १०० डलर नाघ्यो

काठमाडौँ – अमेरिका र इरानबीचको वार्ता कुनै निष्कर्षबिना टुङ्गिएपछि विश्व

केही भूभागमा चट्याङसहित हल्का वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

नाकाबन्दी गर्ने ट्रम्पको चेतावनीपछि इरानले भन्यो- ‘अमेरिकी धम्कीले झुक्दैनौँ’

वासिङ्टन– इरानले आत्मसमर्पण नगर्ने चेतावनी दिएको केही घण्टाभित्रै अमेरिकी सेनाले

कालीगण्डकी जलविद्युत् आयोजना ६४० मेगावाटको हुने

काठमाडौँ– कालीगण्डकी जलाशयुक्त जलविद्युत् आयोजना ६४० मेगावाट क्षमताको निर्माण हुने