वर्षाले श्रीलंका र नेपालको खेल प्रभावित « Khabarhub

वर्षाले श्रीलंका र नेपालको खेल प्रभावित


२० भाद्र २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – एसीसी यू–१९ एसिया कप अन्तरगत नेपाल र श्रीलंकाबीचको खेल वर्षाले प्रभावित बनेको छ । श्रीलंकाको आर प्रमादासा रंगशालामा भइरहेको खेलको बीचमै बर्षा भएपछि खेल प्रभावीत बनेको हो ।

टस जितेर पहिलो ब्याटिङ गरिरहेको नेपालले ९ ओभर खेलेर ४२ रन बनाइरहँदा बर्षा भएको हो । जारी खेलमा नेपालले ९ ओभरमा २ विकेट गुमाइसकेको छ । जसमा नेपालले पवन शरार्फ र आसिफ शेखलाई सस्तैमा गुमाएको छ ।

नेपालका लागि ओपनिङ ब्याट्सम्यान रित गौतमले टोलीको ब्याटिङ धानीरहेका छन् । उनले २७ बलमा ३ चौकाको मद्दतमा २२ रन बनाएका छन् भने कप्तान रोहित कुमार पौडेलले उनलाई २ रन बनाएर साथ दिइरहेका छन् ।

नेपालविरुद्ध श्रीलंकाका दिलशान मधुसंखले २ विकेट लिएका छन् ।

प्रकाशित मिति : २० भाद्र २०७६, शुक्रबार  ११ : ३६ बजे

वर्ष २०८२ : राजनीतिक ‘सुनामी’को वर्ष, यी हुन् मुख्य घटनाक्रम

काठमाडौँ– राजनीतिक दृष्टिले वर्ष, २०८२ निकै उथलपुथलपूर्ण रह्यो । तर

इरानी बन्दरगाहमा नाकाबन्दी गर्ने ट्रम्पको चेतावनीले तेल प्रतिब्यारेल १०० डलर नाघ्यो

काठमाडौँ – अमेरिका र इरानबीचको वार्ता कुनै निष्कर्षबिना टुङ्गिएपछि विश्व

केही भूभागमा चट्याङसहित हल्का वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

नाकाबन्दी गर्ने ट्रम्पको चेतावनीपछि इरानले भन्यो- ‘अमेरिकी धम्कीले झुक्दैनौँ’

वासिङ्टन– इरानले आत्मसमर्पण नगर्ने चेतावनी दिएको केही घण्टाभित्रै अमेरिकी सेनाले

कालीगण्डकी जलविद्युत् आयोजना ६४० मेगावाटको हुने

काठमाडौँ– कालीगण्डकी जलाशयुक्त जलविद्युत् आयोजना ६४० मेगावाट क्षमताको निर्माण हुने