हाँसो ठट्टा गर्नेसँग भुतुक्कै हुन्छन् युवती, किन त ? « Khabarhub

हाँसो ठट्टा गर्नेसँग भुतुक्कै हुन्छन् युवती, किन त ?


२० भाद्र २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सामान्यतया युवा उमेर समूहका युवा युवती एक अर्कासँग आकर्षण हुन्छन् । केही व्यक्तित्व हेरेर, केही स्वभाव, अध्ययन आदी हेरेर आकर्षण हुने गर्छन् ।  तर एक अध्ययनका अनुसार हाँसो ठट्टा गर्ने युवासँग युवती बढी आकर्षित हुने गरेका छन् ।

अध्ययन अनुसार जुन युवक हाँसो ठट्टा र रमाइलो गरिरहन्छन् त्यस्ता युवक सँग युवतीहरु भुतुक्कै हुन्छन् । किन हुन्छन् त भुतुक्कै ?

बोर फिल हुँदैन : ठट्टा गर्ने व्यक्ति रमाइलो स्वभावका हुनछन् । उनीहरुले कुनै न कुनै बहानामा अरुलाई हसाई रहेका हुन्छन् । उनीहरुको छेउमा बस्ने कसलाई पनि उनीहरुले बोर फिल हुन नै दिँदैनन् त्यसैले त्यस्ता प्रकारका युवक सँग युवतीहरु भुतुक्कै हुन्छन् ।

अवलोकन क्षमता राम्रो हुन्छः अध्ययन अनुसार, हाँसो–ठट्टा गर्ने मानिसहरुको अवलोकन गर्ने क्षमता राम्रो हुन्छ । त्यस्ता व्यक्तिहरुले आफ्नो वरिपरिका मानिसहरु र वस्तुहरुमाथि निकै नै ध्यान दिन्छन् र उनीहरुबारे राम्रो सँग बुझ्छन् । यसकारण उनिहरु प्रति कुनैपनि युवतीहरु सहजै आकर्षित हुन्छन् ।

 सामाजिक भावना : प्राय हाँसो–ठट्टा गर्ने व्यक्ति निकै सामाजिक हुन्छन् । उनीहरु कुनै पनि परिस्थितीलाई सहजै राम्रो मजाक बनाइदिन सक्छन् । यस्ता गुण हुँदा पनि युवतीहरु त्यस्ता व्यक्तिको नजिक हुन मरिहत्ते गर्छन् ।

हाँसो ल्याइदिन्छन्ः  कुनै पनि रमाईले व्यक्तिसँग कोहीपनि धेरैबेरसम्म रिसाइराख्न नै सक्दैनन् । रमाइलो गर्ने व्यक्तिले यस्तो व्यवहार गर्छन् की जसले तपाईंको अन्य व्यक्तिको रिस नै मार्दिन्छ । त्यसकारण पनि युवतीहरु त्यस्ता युवक प्रति बढी आकर्षित हुन्छन् ।

प्रकाशित मिति : २० भाद्र २०७६, शुक्रबार  ८ : २६ बजे

पर्यटकको आकर्षक गन्तव्य बन्दै खाँचीकोट हिल स्टेसन

अर्घाखाँची- अर्घाखाँची जिल्लाको सन्धिखर्क नगरपालिका-७ मा खाँचीकोटमा रहेको खाँचीकोट हिल

जाँचबुझ आयोगविरुद्धको रिट खारेज गरिदियो सर्वोच्चले

काठमाडौं- गत भदौ २३ र २४ गतेका घटनाको छानबिन गर्न

सरकारले निर्वाचनको वातावरण बनाएको छ : मन्त्री खरेल

भक्तपुर- सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले आगामी फागुन २१

सेनाका पूर्वजर्नेल शर्मा बने अन्तरिम सरकारका परराष्ट्रमन्त्री

काठमाडौं- प्रधानमन्त्री सुशीला कार्कीले मन्त्रिपरिषद् विस्तार गरेकी छन्। प्रधानमन्त्री कार्कीले

रविसँग मिल्ने चर्चाबीच महानगरको नगरसभामा व्यस्त बालेन

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीमा प्रवेश गर्ने चर्चाबीच काठमाडौं महानगरपालिकाका मेयर