‘चन्द्रयान–२’ शनिबार सबेरै चन्द्रमाको धरातलमा अवतरण हुने « Khabarhub

‘चन्द्रयान–२’ शनिबार सबेरै चन्द्रमाको धरातलमा अवतरण हुने


२० भाद्र २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

नयाँ दिल्ली– भारतले प्रक्षेपण गरेको चन्द्रयान २ नामक चन्द्र अभियानको ‘विक्रम’ नामक ल्याण्डर शनिबार बिहान चन्द्र धरातलमा अवतरण हुने भएको छ ।

भारतको अन्तरिक्ष निकाय इस्रोले स्थानीय समयअनुसार शनिबार साढे १ बजे देखि साढे २ बजेको समयमा विक्रम ल्याण्डरले चन्द्र धरातलमा अवतरण गर्ने जनाएको हो ।

विक्रम ल्याण्डर अवतरण भएको चार घण्टापछि ‘प्रज्ञान’ नामक रोबर चन्द्र धरातलमा पुग्नेछ । चन्द्रयानको विक्रम ल्याण्डमा तीन महत्वपूर्ण वैज्ञानिक उपकरण रहने र त्यसले चन्द्र धरातलमा आवश्यक अध्ययन तथा अनुसन्धान गर्ने इस्रोको भनाइ छ ।

प्रकाशित मिति : २० भाद्र २०७६, शुक्रबार  ९ : ०९ बजे

सुनको मूल्य बढ्यो, आज कतिमा भइरहेको छ कारोबार ?

काठमाडौं– स्थानीय बजारमा आज सुनको मूल्य सामान्य बढेको छ ।

विदेशको ज्ञान, स्वदेशमा कमाइ

चितवन– दश वर्ष दुबईमा मजदुरी गरेर फर्किएका टीकाबहादुर गुरुङले मायाँटारमा

नेपाल टेलिकमको सेवामा सुधार : डाटा सकिँदा स्वतः पैसा नकाटिने

काठमाडौं– नेपालको दूरसञ्चार क्षेत्रमा सेवा गुणस्तरबारे लामो समयदेखि उठ्दै आएका

सर्वसाधारणलाई सर्प पहिचानसम्बन्धी तालिम सञ्चालन

टीकापुर– कैलालीको टीकापुर नगरपालिकामा सर्पदंशबाट जोगिन सर्वसाधारणलाई सर्प पहिचान गर्ने

आलु उत्पादन वृद्धि हुने आशमा किसान उत्साहित

रसुवा– चैत महिनामा परेको वर्षाले रसुवाका किसान यस वर्ष आलु