अर्घाखाँचीको नरपानीमा भ्यान दुर्घटना– ३ जनाको मृत्यु « Khabarhub

अर्घाखाँचीको नरपानीमा भ्यान दुर्घटना– ३ जनाको मृत्यु


२० कार्तिक २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सन्धिखर्क– अर्घाखाँचीको नरपानीमा यात्रुवाहक भ्यान दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ ।

बुटवलबाट सन्धिखर्कतर्फ जाँदै गरेको बा १७ च ६९१७ नम्बरको भ्यान सन्धिखर्क नगरपालिका–६ नगरपानीमा दुर्घटनामा परेको हो ।

दुर्घटनामा परी मृत्यु हुनेमा रुपेन्देहीको सैनामैना घर भएकी ७० वर्षीय दूर्गादेवी खड्का, ४३ वर्षका भक्त बहादुर खड्का र ४० वर्षका तीलक खड्का छन् ।

दुर्घटनामा अन्य २ जना घाइते भएका प्रहरी चौकी नरपानीले जानकारी दिएको छ ।

प्रकाशित मिति : २० कार्तिक २०७६, बुधबार  ११ : १३ बजे

गुरू बराललाई प्रश्न : समानान्तर गतिविधिले कांग्रेसलाई कहाँ पुर्‍याउँछ ?

काठमाडौं- फागुन २१ मा सम्पन्न प्रतिनिधसभाको चुनावअघि विशेष महाधिवेशन गरेर

सिफलिसका १९० नयाँ बिरामी भेटिए

नेपालगन्ज– नेपालगन्जस्थित भेरी अस्पतालमा एक सय ९० नयाँ भिरिङ्गी (सिफलिस)का

संसदलाई नागरिकसँग जोड्न सांसद खरेलले खोले सम्पर्क कार्यालय

ललितपुर– ललितपुर क्षेत्र नम्बर २ बाट निर्वाचित सांसद जगदीश खरेलले

कृषि सिकाइको पाठशाला बन्दै कडरिया एकीकृत कृषि फर्म

गण्डकी– कृषि प्रतिको अनिच्छासँगै युवा पलायनका कारण खेतबारीहरू बाझिँदै गरेका

भ्रष्टाचार नियन्त्रणमा कडाइ गर्न मुख्यसचिवको निर्देशन

काठमाडौं–  प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले बढ्दो भ्रष्टाचारलाई प्रभावकारी रुपमा नियन्त्रण