४ वर्षका बच्चाले ‘अन्टी’ भन्दा भड्किइन् स्वरा भास्कर, सामाजिक सञ्जालमा उडाइयो मजाक « Khabarhub

४ वर्षका बच्चाले ‘अन्टी’ भन्दा भड्किइन् स्वरा भास्कर, सामाजिक सञ्जालमा उडाइयो मजाक


२० कार्तिक २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

भारतीय अभिनेत्री स्वरा भास्कर फेरि एकपटक विवादमा आएकी छिन् । उनले ४ वर्षीय एक बच्चालाई अपमानजनक शब्द प्रयोग गर्दै गाली गरेपछि विवादमा मुछिएकी हुन् ।

सामाजिक सञ्जालमा भाइरल भइरहेको एक भिडियो क्लिपमा स्वराले एक बालकलाकारका लागि असंवेदनशील टिप्पणी गरेकी छिन् । यही कारणले स्वराले ट्रोलको समेत सामना गर्नुपरेको छ ।

भाइरल भइरहेको भिडियोमा स्वराले बालकलाकारलाई खुलेर गाली गरेकी छिन् । उनले बालकले आन्टी भन्दा आफूलाई रिस उठेकी बताएकी छिन् । स्वरा रिसाउनुको कारण ती बालकले ‘आण्टी’ भनेका थिए ।

भिडियोमा स्वराले ४ वर्षको बालकलाई गाली दिइरहेकी हुन्छिन् । साथै उनले कमिना शब्दको पनि प्रयोग गर्छिन् । उनले भन्छिन्, ‘मेरो करिअर पनि शुरु भएको थिएन, उसले मलाई आन्टी भन्यो ।’

उनले ती बच्चामाथि आफ्नो दया आएको पनि बताइन् । यता सामाजिक सञ्जालमा भने उनलाई कारवाही गर्नुपर्ने भन्दै आवाज उठेको छ । यसअघि पनि स्वरा भास्कर आफ्नो बोलीका कारण विवादमा आउने गर्थिन् ।

प्रकाशित मिति : २० कार्तिक २०७६, बुधबार  १ : ५३ बजे

सुरक्षाकर्मीलाई हाइअलर्ट बस्न निर्देशन

काठमाडौँ – मन्त्रिपरिषद्ले जेनजी आन्दोलन जाँचबुझ आयोगको प्रतिवेदन कार्यान्वयनमा लैजाने

कार्की आयोगको प्रतिवेदन कार्यान्वयन नगर्न सरकारलाई एमालेका २३ भ्रातृ संगठनको चेतावनी

काठमाडौँ – नेकपा एमालेका २३ भ्रातृ संस्थाले संयुक्त वक्तव्य जारी

यस्तो बन्यो बालेनको सचिवालय टिम

काठमाडौं – प्रधानमन्त्री बालेन्द्र शाहको प्रमुख सल्लाहकारमा कुमार बेन नियुक्त

ओली र लेखकलाई पक्राउ गर्नेबारे छलफलमा गृहमन्त्री गुरुङ

काठमाडौँ- भदौ २३ र २४ गतेको जेनजी आन्दोलनमा जिम्मेवारपूर्ण भूमिका

निजी छाडेर सामुदायिकमा विद्यार्थी, नमुना बन्दै पडरिया मावि

सिरहा – लहान नगरपालिका–१२ पडरिया थारुटोलस्थित ‘माध्यमिक विद्यालय पडरिया’ थारुटोलले