नौ वर्षको उमेरमा बलात्कृत ‘ओप्रा विन्फ्रे’ पछि खर्बपति बनिन् « Khabarhub

नौ वर्षको उमेरमा बलात्कृत ‘ओप्रा विन्फ्रे’ पछि खर्बपति बनिन्


२० कार्तिक २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

जनवरी २९, १९५४ मा मिसिसिपीको एक विगा गाउँमा जन्मिएकी ‘ओप्रा विन्फ्रे’ जो ९ बर्षको उमेरमा आफ्नै दाजुद्वारा बलात्कृत भईन् ।

त्यतिमात्र होइन १० देखि १४ वर्षको उमेरसम्म उनले आफ्नै अंकल, दाजु, नातेदारबाट शारीरिक दुव्र्यवहार सहनु पर्‍यो । उनी १४ वर्षको कलिलोे उमेरमा गर्भवती समेत भइन् । तर, दुर्भाग्यवश उनको बच्चा जन्मिने बित्तिकै मृत्यु भयो । तर तिनै फुच्ची २० औँ शताब्दीकी सर्वाधिक धनी एफ्रो–अमेरिकन ‘ओप्रा विन्फ्रे’ का रुपमा स्थापित भईन् ।

उनले आफ्नो करियर १९ वर्षको उमेरदेखि स्थानीय रेडियोमा साँझको समाचार भनेर शुरु गरिकी थिइन् । सन् १९८६ देखि २०११ सम्म ‘द ओप्रा विन्फ्रे शो’ चलाएर आफूलाई ग्लोबल स्टार का रुपमा स्थापित गरिन् ।

तिनै विन्फ्रेका केही भनाईहरु हामीले यहाँ उल्लेख गरेका छौं । जुन तपाईंका लागि प्रेरणाको स्रोत बन्न सक्छन् ।

– तिमीले जब आफ्नो कामलाई महत्व कम दिन थाल्छौं, तब संसारले तिमीलाई कम महत्व दिन थाल्छ ।

– तिमी आफूसँग जे छ त्यसमा कृतज्ञ बन, परिणाम त्यसको दोब्बर पाउने छौँ । तर आफूसँग जे छैन त्यसमा ध्यान दियौ भने तिमीले पाउनु पर्ने जति पनि पाउँदैनौ ।

– आफूलाई लागेको वा परेको चोटलाई सँधै चेतनामा परिवर्तन गर ।

– तिमी आफ्नो वरिपरि त्यस्तो मान्छेमात्र राख, जसले तिमीलाई माथि उठ्न सँधै प्रेरित गरिरहोस् ।

– एउटा कुरा याद राख की तिमी जे चाहान्छौ, त्यो कुनै पनि हालतमा हुँदैनौ तर तिमी जे विश्वास गर्छौ त्यो चाहिँ पक्का हुन्छौ ।

प्रकाशित मिति : २० कार्तिक २०७६, बुधबार  २ : १० बजे

अख्तियारमा स्थानीय तहसँग सम्बन्धित उजुरी सबैभन्दा धेरै, संघतर्फ भूमि व्यवस्था र संघीय मामिलाका उच्च

काठमाडौं- अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा आर्थिक वर्ष २०८२/८३ मा सबैभन्दा

नौ लाख रुपैयाँ घुससहित समातिए नापीका टोली प्रमुख वली

काठमाडौं– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नापी कार्यालय डिल्लीबजारअन्तर्गत ३ नं.

सानेपा पुगेर चन्द्र भण्डारीले भने, ‘यो उमेरमा देउवालाई छोराछोरीले नस्याहारेर कसले स्याहार्छ ?’

काठमाडौं- नेपाली कांग्रेसका नेता चन्द्र भण्डारीले सानेपा पुगेर आफ्नै घर

‘रास्वपा संविधानको मूल संरचनामै प्रहार गर्न खोज्दैछ, मुलुक फेरि द्वन्द्वमा जान सक्छ’

काठमाडौं- नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का नेता वर्षमान पुन ‘अनन्त’ले

बाढीमा बेपत्ता नागरिकका परिवारलाई कानुनी अधिकारबाट वञ्चित नगर्न सांसदको माग

काठमाडौं-, १ असोजः सांसदहरूले भोटेकोशी तथा रसुवा बाढीमा बेपत्ता नागरिकको