सीमा समस्या कुटनीतिक माध्यमबाट सुल्झ्याइनुपर्छः परराष्ट्र मन्त्रालय | Khabarhub Khabarhub

सीमा समस्या कुटनीतिक माध्यमबाट सुल्झ्याइनुपर्छः परराष्ट्र मन्त्रालय


२० कार्तिक २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- सरकारले नेपाल र भारतबीच सीमा समस्या समाधान ऐतिहासिक दस्तावेज एवम् तथ्य प्रमाणहरूको आधारमा कूटनीतिक माध्यमबाट हुनुपर्ने बताएको छ ।

परराष्ट्र मन्त्रालयले एक वक्तव्य जारी गर्दै दुई देशबीच सुल्झाउन बाँकी रहेका सीमा सम्बन्धी विषयलाई कुटनीतिक माध्यमबाट सुल्झ्याउनुपर्ने बताएको हो ।

मन्त्रालयबाट जारी वक्तव्यमा दुई देशबीच सुल्झ्याउन बाँकी रहेका सीमा सम्बन्धी विषयहरू दुवै पक्षको आपसी सहमतिमा टुङ्ग्याउनु पर्ने उल्लेख छ।

प्रकाशित मिति : २० कार्तिक २०७६, बुधबार  ७ : ५० बजे

विर्तामोडबाट इन्सास हतियार फेला, अझै २२ वटा बेपत्ता

झापा – यहाँको विर्तामोड नगरपालिका–६ स्थित सुगम शान्ति टोलबाट आज

१०औं राष्ट्रिय खेलकुद फागुन पहिलो साता हुने

काठमाडौं – १०औं राष्ट्रिय खेलकुद आगामी फागुन पहिलो साता हुने

सिराहामा खैरो हेरोइनसहित एक युवक पक्राउ

सिरहा – यहाँको गोलबजार नगरपालिका–८ स्थित पुरानो चोहर्वाबाट प्रहरीले खैरो

आजका समाचार : दश वामशक्तिबीच एकता, झलनाथ पनि मिसिए, रामकुमारीहरू एमालेतिर जाने र अमेरिकी सरकारी शटडाउन इतिहासकै लामो

नेपाली कम्युनिष्ट पार्टीको सम्मेलनबाट नौबुँदे प्रस्ताव पारित नेकपा (माओवादी केन्द्र)र

नाचगानबाट संकलित रकम सडक निर्माणमा सहयोग

म्याग्दी– यहाँको धवलागिरि गाउँपालिका–१ गुर्जाका ख्याली नाच र आमा समूहले