गाउँमै रोजगार बैंक, पूर्वाधारमा मात्र लगानी गर्ने « Khabarhub

गाउँमै रोजगार बैंक, पूर्वाधारमा मात्र लगानी गर्ने


२३ फाल्गुन २०७५, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–दक्ष जनशक्ति उत्पादन र परिचालन गर्न कालिकोटको रास्कोट नगरपालिकाले श्रम रोजगार बैंकका सदस्यले नगरका विकास निर्माण, उत्पादन, सामाजिक सुरक्षा, प्राकृतिक प्रकोप तथा विपद् व्यवस्थापनलगायत काम गर्ने कान्तिपुरमा खबर छ ।

बैंकले स्थानीय दुई हजार युवालाई रोजगारी दिने, मासिक २१ हजार रुपैयाँ तलबको प्रत्याभूति गराउने, श्रमयोग्य नागरिकलाई विकास निर्माणमा लगाइने, प्रतिव्यत्ति १० लाखको दुर्घटना बिमा गरिने उल्लेखगरिएको छ ।

त्यस्तै टीकापुर घटनामा सांसद रेशमलाल चौधरीसहित ११ लाई जन्म कैदको फैसला सुनाएपछि राजपाले सरकारलाई गरेको समर्थन फिर्ता लिएको छ । सांसद चौधरीको पद निलम्बित अवस्थामै छ ।

नियमित स्वास्थ्य उपचारका लागि अस्पताल पुगेका प्रधानमन्त्रीको थप परीक्षणका अस्पताल मै भर्ना गर्दै राति डिस्चार्ज गरेको छ।

प्रकाशित मिति : २३ फाल्गुन २०७५, बिहिबार  ६ : ३३ बजे

जुम्लाको स्याउ स्याङ्जाका उपभोक्ताको घरदैलोमा

वालिङ– जुम्लाको स्याउ यहाँका उपभोक्ताको रोजाइमा पर्ने गरेको छ ।

स्याफ्रुबेँसी–खाम्जिङ जोड्ने अस्थायी काठेपुल सञ्चालन

रसुवा– भोटेकोशी बाढीले सडक सञ्जाल टुटेपछि अवरुद्ध रसुवाको स्याफ्रुबेँसीबाट गोसाइँकुण्ड

झापामा चार लाख ५१ हजारले पाए राष्ट्रिय परिचयपत्र

झापा– झापामा चार लाख ५१ हजार ७०४ जनाले राष्ट्रिय परिचयपत्र

तिहारलक्षित सयपत्री फूलखेतीमा जमेका विष्ट

सुनसरी– तिहारलाई लक्षित गर्दै बराहक्षेत्र नगरपालिका–६ का किसान अर्जुन विष्टले

पशु वधशाला तथा मासु जाँच ऐन कार्यान्वयनका लागि कार्यदल गठन

काठमाडौँ– सरकारले पशु वधशाला तथा मासु जाँच ऐन, २०५५ कार्यान्वयनका