मस्त निन्द्रामा म्यासेज टाइप गरेपछि… « Khabarhub

मस्त निन्द्रामा म्यासेज टाइप गरेपछि…


२३ फाल्गुन २०७५, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

शेरे र मुन्द्रे राति साढे १ बजे फेसबुक म्यासेन्जरमा अनलाइन थिए । अनि २ जना आपसमा गफ गर्न थाले ।

शेरे : ओए मुन्द्रे! के गर्दैछस् ? रातिको १ बजिसक्यो सुत्नु पर्दैन ? अहिले पनि नसुती च्याटमा मस्त ? तँ काम नलाग्ने भईस, कोसँग गफ गरिरहेको छस?

आफूसँगै अनलाइन भएको शेरेको प्रश्नले मुन्द्रेलाई रिस उठ्यो । उसले पनि हत्तनपत्त शेरेलाई जवाफ दियो ।

मुन्द्रे : ए म अनलाइन देख्ने तँ चाँही के ? अहिले मलाई लेखेको यो म्यासेज आँखा चिम्लेर, निन्दामा मस्तसँग घुर्दै टाइप गरिस् हैन?? खुब सुद्रेको तँ।

प्रकाशित मिति : २३ फाल्गुन २०७५, बिहिबार  १२ : १८ बजे

कालीगण्डकी करिडोर प्रसारण लाइन सञ्चालन, पाँच आयोजनाको विद्युत् राष्ट्रिय प्रणालीमा

काठमाडौँ– बाढीपहिरो र कालीगण्डकी कटानका कारण क्षतिग्रस्त कालीगण्डकी करिडोर २२०

दसैँ–तिहारमा घरमै बसेर हेर्न पाइने आठ नेपाली फिल्म, ‘सिनेमा घर’ले ल्यायो मुभी मेला

काठमाडौं – दसैँ–तिहारको बिदालाई लक्षित गर्दै ओटीटी प्लेटफर्म ‘सिनेमा घर’ले ‘दसैँ–तिहार

सुनसान बने काठमाडौँका व्यस्त सडक (तस्बिरहरू)

काठमाडौँ – बडादसैँ मनाउन राजधानी छाडेर गाउँघर फर्किनेको सङ्ख्या बढेसँगै काठमाडौं

१५ वर्षपछि दसैँ गीतमा फर्किए सुरेश अधिकारी, ‘रातो टीका जमरा’ सार्वजनिक

काठमाडौँ – वरिष्ठ संगीतकार सुरेश अधिकारी करिब १५ वर्षपछि नयाँ दसैँ

रुसमाथिका प्रतिबन्धमा ट्रम्पको रोक

वासिङ्टन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुसमाथि थप आर्थिक प्रतिबन्ध