सुरक्षा कारवाहीमा २७ तालिबान लडाकु मारिए « Khabarhub

सुरक्षा कारवाहीमा २७ तालिबान लडाकु मारिए


२३ फाल्गुन २०७५, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– अफगानिस्तानको कुन्दुज प्रान्तमा गरिएको सैनिक कारबाहीमा त्यहाँ सक्रिय इस्लामिक लडाकु समूह तालिबानका २७ लडाकु मारिएका छन् ।

अफगान फौजले उत्तरी कुन्दुजको इमाम साहिब जिल्लामा गरेको सैनिक कारबाहीमा अन्य १६ तालिबान लडाकु घाइते भएको स्थानीय सैनिक अधिकारीलाई उद्धृत गर्दै अफगानिस्तानको टोलो समाचार संस्थाले जनाएको छ ।

शुरुमा तालिबान लडाकुले स्थानीय सुरक्षा चौकी कब्जा गरेको र तालिबान लडाकुबाट चौकी मुक्त गर्न गरिएको सैनिक कारबाहीमा तालिबान लडाकु मारिएको बताइएको छ ।

त्यसअघि तालिबाले उक्त सुरक्षा चौकी आक्रमणमा धेरै अफगान सुरक्षा फौजका सैनिक मारिएको जनाएका थियो ।

प्रकाशित मिति : २३ फाल्गुन २०७५, बिहीबार  ३ : ०० बजे

पेट्रोलको मूल्य प्रतिलिटर तीन रुपैयाँ घट्यो

काठमाडौं – नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य समायोजन गरेको

निर्वाचन ४८ दिन बाँकी : के के हुन् मतदान अधिकृतको काम, कर्तव्य र अधिकार ?

काठमाडौं – आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा

शुक्रबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विदेशी मुद्राको विनिमय

शुक्रबार, सन्तोषी माता र वैभवलक्ष्मीको पूजा

काठमाडौं – आज २०८२ साल माघ २ गते शुक्रबार तदनुसार

आज २०८२ साल माघ २ गते शुक्रबारको राशिफल

काठमाडौं – आज २०८२ साल माघ २ गते शुक्रबार तदनुसार