माल्दिभ्सलाई हराउँदै नेपाल फाइनल नजिक « Khabarhub

माल्दिभ्सलाई हराउँदै नेपाल फाइनल नजिक


२१ मंसिर २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– माल्दिभ्स विरुद्ध नेपालले जित हात पारेको छ ।

१३ औं साग अन्तर्गतको पुरुष फुटबलमा शनिवार रंगशालामा सम्पन्न खेलमा नेपाली टोलीले माल्दिभ्सलाई पराजित गरेको हो ।

शुरुवाती अग्रता बनाएको माल्दिभ्स विरुद्ध कमव्याक गरेको नेपाली टोलीले दुई गोल गरेको थियो ।

माल्दिभ्स विरुद्ध नेपाल २–१ ले बिजयी भएको हो ।

पहिलो हाफको १८ औं मिनेटमा १ गोलले पछि परेको अवस्थालाई उल्ट्याउँदै नेपाल २-१ ले विजयी भएको हो ।

४२ औं मिनेटमा अभिषेक रिजालले गोल गरेपछि नेपाल माल्दिभ्ससँग बराबरीमा पुगेको थियो । ५२ औं मिनेटमा अनन्त तामाङले गोल गरे ।

त्यसपछि कुनै गोल हुन सकेन र नेपाल बिजयी भयो ।

जीतसँगै नेपाल अंक तालिकामा सात अंक रहेको छ । नेपालले अव बङ्गलादेशसँग भोलि खेल खेल्ने छ । यदी नेपालले बंगलादेशसँग बराबरीमात्र गरेपनि नेपाली टोली फाइनलमा पुग्नेछ ।

प्रकाशित मिति : २१ मंसिर २०७६, शनिबार  ३ : २३ बजे

आज आश्विन कृष्ण औँसी, सोह्र श्राद्ध समापन गरिँदै

काठमाडौँ– आश्विन कृष्ण प्रतिपदादेखि सुरु भएको पितृ पक्ष आज अपराह्नकालमा

शनिबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

काठमाडौँ- नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

शनिबार शनिदेवको पूजा गर्नुहोस्

काठमाडौँ– आज २०८३ साल असोज २४ गते शनिबार सन् २०२६

आज २०८३ साल असोज २४ गते शनिबारको राशिफल

काठमाडौँ – २०८३ साल असोज २४ गते शनिबार सन् २०२६

नेपाली कांग्रेसको सभापतिमा गगन थापा विजयी

काठमाडौँ– नेपाली कांग्रेसको सभापतिमा गगनकुमार थापा विजयी भएका छन्। १५औँ