नेपालसँग हारेपछि माल्दिभ्सका प्रशिक्षक बर्खास्त « Khabarhub

नेपालसँग हारेपछि माल्दिभ्सका प्रशिक्षक बर्खास्त


२१ मंसिर २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – १३ औं दक्षिण एसियाली खेलकुद (साग) को स्वर्णको दौडबाट पछि परेको माल्दिभ्स राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक बर्खास्तमा परेका छन् ।

मुख्य प्रशिक्षक पिटर सेगर्टलाई माल्दिभ्स फुटबल एसोसियसनले शनिवार बर्खास्त गरेको हो ।

सागमा पुरुष फुटबल टोलीले राम्रो प्रदर्शन गर्न नसकेपछि माल्दिभ्सले प्रशिक्षक पिटरलाई बर्खास्त गरेको हो ।

माल्दिभ्स फुटबलले सामाजिक संजाल ट्वीटरबाट प्रशिक्षक पिटरसँगको सम्झौता तोडेको जनाएको छ ।

शनिबार भएको खेलमा माल्दिभ्स नेपालसँग २–१ गोल अन्तरले पराजित भएको थियो । नेपालसँग पराजित भएको केही समयपछि नै पिटर बर्खास्तीमा परेका हुन् ।

प्रकाशित मिति : २१ मंसिर २०७६, शनिबार  ७ : ३३ बजे

अमेरिका-इरानलाई पाकिस्तानले भन्यो- दुवै पक्ष संयमित हुनुपर्छ

इस्लामावाद – पाकिस्तानका परराष्ट्रमन्त्रीले अमेरिका र इरानबीचको शान्ति वार्ता सम्पन्न

तनहुँ जलविद्युत् आयोजनाद्वारा किसानलाई कृषि सामग्री वितरण

तनहुँ– तनहुँ जलविद्युत् आयोजनाबाट प्रभावित क्षेत्रका किसानलाई आर्थिक रूपमा सक्षम

इरानसँगको शान्ति वार्ता निष्कर्षविहीन, अमेरिकी उपराष्ट्रपति भान्स स्वदेश फिर्ता

इस्लामावाद – इरानसँगको शान्ति वार्ता निष्कर्षविहीन भएपछि अमेरिकी उपराष्ट्रपति जेडी

सांसद हर्कराज राईको भावुक भनाइ: ‘मेरो व्यक्तिगत चाहना छैन, म मरेको धेरै भयो’

काठमाडौँ – श्रम संस्कृति पार्टीका अध्यक्ष एवम् प्रतिनिधिसभा सदस्य हर्कराज

चितवनमा रास्वपा नेतासँग भेट गर्दै गृहमन्त्री गुरुङ

काठमाडौँ – गृहमन्त्री सुधन गुरुङले चितवनमा पुगेर राष्ट्रिय स्वतन्त्र पार्टी