चितवनमा पिकनिकबाट फर्कदै गर्दा टेम्पो दुर्घटना, पाँच जनाको मृत्यु « Khabarhub

चितवनमा पिकनिकबाट फर्कदै गर्दा टेम्पो दुर्घटना, पाँच जनाको मृत्यु


२१ मंसिर २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

चितवन– चितवनमा अटो टेम्पो दुर्घटना हुँदा पाँचजनाको मृत्यु भएको छ । ना १ ह ६४०९ नम्बरको टेम्पो दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ भने एक जना गम्भीर घाइते भएका छन् ।

चितवनको राप्ती नगरपालिका वडा नम्बर ४ चेपाङमार्गको भित्रि सडकबाट चौकीडाँडातर्फ आउँदै गरेको अटो टेम्पो दुर्घटनामा परेको प्रहरीले चितवन प्रहरी प्रवक्ता एकनारायण कोइरालाले जानकारी दिए । पिकनिकबाट फर्कदै गर्दा टेम्पो दुर्घटनामा परेको जनाइएको छ ।

प्रहरीका अनुसार मृत्यु हुनेमा एकजनाको मात्रै नाम खुलेको छ । कुस्माका श्यामप्रसाद तिवारीको सनाखत भए पनि बाँकी चार जनाको सनाखत हुन सकेको छैन ।

प्रकाशित मिति : २१ मंसिर २०७६, शनिबार  ८ : ०३ बजे

आर्थिक समृद्धिको आधार जडीबुटी : प्रशोधन र ‘ब्रान्डिङ’ मा जोड

काठमाडौं– अमूल्य जडीबुटी  तथा जैविक विविधताका दृष्टिले हाम्रो मुलुक विश्वको

राष्ट्रपतिसँग राष्ट्रियसभाका अध्यक्षको भेट

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलसँग राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले राष्ट्रपति भवनमा

प्रधानमन्त्री बालेनलाई गाली गरेर कन्टेन्ट बनाएको आरोपमा एकजना पक्राउ

काठमाडौं– प्रधानमन्त्री  बालेन (बालेन्द्र) शाहलगायतका नेतालाई  गाली गरेका सामग्री युटुबमा

सुनको मूल्य बढ्यो, कतिमा भइरहेको छ कारोबार ?  

काठमाडौं– स्थानीय बजारमा आज सुनको मूल्य बढेको छ । नेपाल

प्रधानमन्त्री बालेनको भारत भ्रमणको सहमति भइसकेको परराष्ट्रमन्त्रीको भनाइ : मिति तय गर्न बाँकी

काठमाडौँ – परराष्ट्रमन्त्री शिशिर खनालले प्रधानमन्त्री वालेन्द्र (बालेन) शाहको भारत