कक्षा १० सम्मका अनिवार्य पुस्तकको मूल्य कति पर्छ ? « Khabarhub

कक्षा १० सम्मका अनिवार्य पुस्तकको मूल्य कति पर्छ ?


२३ फाल्गुन २०७५, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– जनक शिक्षा सामग्री केन्द्रले कक्षा १ देखि १० सम्मका अनिवार्य पाठ्यपुस्तकहरुको नयाँ मूल्यसूची सार्वजनिक गरेको छ । जनक शिक्षाले नयाँ शैक्षिकसत्रका लागि नयाँ पुस्तकको मूल्यसूची तोकिएको र निर्धारित मूल्यमा मात्र पाठ्यपुस्तक खरिद विक्रि गर्नुहुन सवैमा अनुरोध गरेको छ ।

नयाँ मूल्यसूची अनुसार कक्षा १ को एक सेट (पाँच थान पुस्तक)को मूल्य रु–२४६ पर्ने जनाएको छ । त्यसैगरी कक्षा २ को पाँच थान पुस्तकको मूल्या रु–२३८, कक्षा ३ को पाँच थान पुस्तकको रु–२९२, कक्षा ४ को पाँच थान पुस्तकको मूल्य रु–३४२ र कक्षा पाँच को पाँच थान पुस्तकको मूल्य रु–३७० पर्ने सूचनामार्फत जानकारी दिएको छ ।

त्यसैगरी जनकशिक्षाले कक्षा ६, ७ र ८ का अनिवार्य ९ थान पुस्तकको मूल्य क्रमशः रु ४४९, रु–५०२, रु ५४४ निर्धारण गरिएको जनाएको छ । त्यस्तै कक्षा ९ को अनिवार्य ६ पुस्तकको मूल्य रु–४४३ र कक्षा १० का अनिवार्य ६ पुस्तकको मूल्य रु–४५१ रुपैयाँ तोकिएको छ ।

प्रकाशित मिति : २३ फाल्गुन २०७५, बिहिबार  ४ : २६ बजे

बाढीमा बेपत्ता भएकाहरुको विवरण बुझाउन आग्रह

पर्सा – परवानीपुर गाउँपालिकाले गत भदौ १० गते रसुवा–भोटेकोशी बाढीमा

बलिउड अभिनेता टाइगर श्रफको गाडीमा गोली प्रहार, चालक घाइते

मुम्बई – बलिउड अभिनेता टाइगर श्रफको गाडीलाई लक्षित गरी भारतको

दशैंँमा युवा समूहको निःशुल्क यातायात सेवा अभियान

खोटाङ – जिल्लामा क्रियाशील युवाको एक समूहले ‘दशैँ–तिहार, चेलीलाई उपहार

‘स्ट्रेट अफ होर्मुज’खोल्ने इरानको सातदिने योजना अझै छलफलमै

तेहरान – ‘स्ट्रेट अफ होर्मुज’ पुनः खोल्न इरानले प्रस्ताव गरेको

जुम्लामा मार्सीधान काट्ने चटारो

जुम्ला – जुम्लाका किसानलाई मार्सीधान काट्न यो याममा भ्याइनभ्याइ नभएको