प्राविधिक कार्यालयका उपसचिवविरुद्ध साढे १६ करोडको भ्रष्टाचार मुद्दा दर्ता « Khabarhub

प्राविधिक कार्यालयका उपसचिवविरुद्ध साढे १६ करोडको भ्रष्टाचार मुद्दा दर्ता


२३ फाल्गुन २०७५, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– तत्कालीन जिल्ला प्राविधिक कार्यालय भाजपुरका तत्कालीन सिनियर डिभिजनल इन्जिनियर (उपसचिव)विरुद्ध १८ लाख ५० हजार रुपैयाँ बिगो दावी गर्दै भ्रष्टाचार मुद्दा दर्ता भएको छ ।

भोजपुर–टक्सार–कोट–गोगने–लेकखर्क सडक स्तरोन्नतिका लागि पेश्की तथा रनिङ बिल भुक्तानीबाट घुस रकम लिएको पुष्टि भएपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सिनियर डिभिजनल इन्जिनियर लालु गिरीविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको हो ।

प्रकाशित मिति : २३ फाल्गुन २०७५, बिहीबार  ६ : १२ बजे

ओली र बालेनलाई चुनावमा पछार्ने हो : हर्क सम्पाङ

काठमाडौँ – श्रम, संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले फागुन २१

दाङमा बस र मोटरसाइकल ठोक्किँदा एकजनाको मृत्यु

घोराही (दाङ) – दाङको देउखुरीमा बस र मोटरसाइकल एकापसमा ठोक्किँदा

ख्वप अस्पतालमा सिटीस्क्यान सेवा सुरु

भक्तपुर- यहाँस्थित ख्वप अस्पतालमा आजदेखि सिटीस्क्यान सेवा सञ्चालनमा आएको छ।

सात हजार यात्रीलाई सुरक्षित तरिकाले जेब्राक्रसिङबाट बाटो काट्न सिकाइयो

काठमाडौं- ट्राफिक प्रहरीले काठमाडौं उपत्यकामा आज सात हजार ९८७ पैदलयात्रीलाई

हेटौँडामा सडक विस्तारको विरोध गर्दै कुलमानको पार्टी छोडिन्, हर्कको पार्टीबाट लिइन् टिकट

काठमाडौँ – हेटौँडा सडक विस्तारको विरोध गर्दै उज्यालो नेपाल पार्टी