सोमालियामा बम विष्फोट ४ जनाको मृत्यु « Khabarhub

सोमालियामा बम विष्फोट ४ जनाको मृत्यु


२३ फाल्गुन २०७५, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मोगादिसु– अफ्रिकी मुलुक सोमालियाको राजधानी मोगादिशुमा भएको आक्रमणमा कम्तीमा ४ जनाको ज्यान गएको छ । मोगादिशुको मध्यभागमा रहेको रेष्टुरेन्ट अगाडी कार बम आक्रमण भएको प्रहरीले जनाएको छ ।

आक्रमणमा अरु ९ जना घाइते भएका छन् । विष्फोटक पदार्थ लादेर रोकिराखिएको कार विष्फोट भएको प्रहरीले जनाएको छ ।

आक्रमणको जिम्मा सोमालियामा सक्रिय इस्लामिक लडाकु समूह अल शबाबले लिएको छ । सोमालियाको राष्ट्रपतीय कार्यालय नजिकै रहेको रेष्टुरेन्ट अगाडी बम विष्फोटन भएकाले यसले मोगादिशुको सुरक्षा व्यवस्थामा ठूलो प्रश्न उठाएको बताइएको छ ।

प्रकाशित मिति : २३ फाल्गुन २०७५, बिहीबार  ८ : ५२ बजे

पाकिस्तानको खैबर पख्तुनख्वामा पिटिआई सरकार ढल्यो, गभर्नर शासन लागू, मुख्यमन्त्री हिरासतमा

काठमाडौं- पाकिस्तानको खैबर पख्तुनख्वा प्रान्तमा राजनीतिक तनाव उत्कर्षमा पुगेको बेला

कर्णाली प्रदेश योजना आयोगका उपाध्यक्ष डा खत्रीद्वारा शपथ ग्रहण

कर्णाली– कर्णाली प्रदेश योजना आयोगका उपाध्यक्ष डा भीमबहादुर खत्रीले पद

‘टोखाको विकासमा एकताबद्ध भएर अगाडि बढ्छौँ’

काठमाडौँ– धार्मिक, सांस्कृतिक र ऐतिहासिक महत्त्व बोकेको काठमाडौँको उत्तरी क्षेत्र

क्यानडाविरुद्ध नेपाललाई छैठौँ सफलता

काठमाडौं- आईसीसी पुरुष विश्वकप लिग–२ अन्तर्गत क्यानडा विरुद्धको खेलमा नेपालले

जिबुटीको तटमा डुङ्गा दुर्घटना : १०९ आप्रवासीको मृत्यु, ११६ बेपत्ता

जिबुटी- अफ्रिकी मुलुक जिबुटीको तटमा डुङ्गा दुर्घटना हुँदा १५ बालबालिकासहित