एफए कपको फाइनलमा पुग्यो सिटी « Khabarhub

एफए कपको फाइनलमा पुग्यो सिटी


२४ चैत्र २०७५, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– ब्रीगहनटोन एण्ड होभ अल्वाओनलाई पराजित गर्दै म्यान्चेस्टर सिटीले एफए कपको फाइनलमा प्रवेश गरेको छ ।

शनिबार राति भएको पहिलो सेमिफाइनल खेलमा सिटीले ब्रीगहनटोनलाई १—० गोल अन्तरले पराजित गर्दै फाइनल प्रवेश गर्यो ।

विम्वलिमा भएको खेलमा सिटीले खेलको शुरुआती १० मिनेटभित्रै गोल गर्दै अग्रता बनाएको थियो ।

खेलको ७ औं मिनेटमा गाब्रीयल जिससले गोल गर्दै टिमलाई पहिलो हाफमा १—० गोलको अग्रता दिलाएका थिए ।

बाँकी खेलमा ब्रीगहमटोनले रक्षात्मक खेल्दा सिटीका फरवार्डले गोल गर्न नसकेपछि जेससको गोल निर्णायक बन्यो ।

पहिलो सेमिफाइनलबाट सिटी विजयी बन्दै फाइनलमा प्रवेश गरेको छ भने दोस्रो सेमिफाइनलमा वार्टफोड र वोल्भ्सबीचको खेलको विजेता टोलीले फाइनलमा सिटीको सामना गर्नेछ ।

एफए कपको उपाधिका लागि फाइनल खेल मे १८ मा हुनेछ ।

प्रकाशित मिति : २४ चैत्र २०७५, आइतबार  ७ : ३६ बजे

ला लिगा: फराकिलो जितमा बार्सिलोनाका लागि लामिनसहित पाँच खेलाडीले गरे गोल

काठमाडाैँ – स्पेनिस ला लिगाअन्तर्गत शनिबार राति भएको रोमाञ्चक खेलमा

कालीगण्डकी बाढी : विद्युत प्रशारण लाइनको अस्थायी टावर निर्माण

म्याग्दी – कालीगण्डकी बाढी र कटानका कारण क्षतिग्रस्त बनेको २२०

रुसमाथिको प्रतिबन्ध रोक्ने ट्रम्पको निर्णयप्रति युक्रेनको आपत्ति, अमेरिकी सांसदले गरे आलोचना

वासिङ्टन– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उनका युक्रेनी समकक्षी भोलोडिमिर

फ्रान्समा महँगीविरुद्ध प्रदर्शन हिंसात्मक: १२ सय बढी पक्राउ, १५० प्रहरी घाइते

पेरिस– फ्रान्समा विद्यालयमा देखिएको शैक्षिक कठिनाइ र चर्को महँगीविरुद्ध शनिबार

सम्पत्ति शुद्धीकरण कसुरमा लगानी बोर्डका पूर्वसीईओ सुशील भट्ट पक्राउ

काठमाडाैँ – लगानी बोर्डका पूर्वप्रमुख कार्यकारी अधिकृत (सीईओ) सुशील भट्ट