ट्याक्सी दुर्घटना हुँदा युएईमा २ नेपालीको मृत्यु | Khabarhub Khabarhub

ट्याक्सी दुर्घटना हुँदा युएईमा २ नेपालीको मृत्यु


२४ चैत्र २०७५, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– संयुक्त अरब ईमिरेट्स (युएई)को राजधानी अबुधाबिमा ट्याक्सी दुर्घटनामा परि २ जना नेपालीको मृत्यु भएको छ । उक्त दुर्घटनामा  ट्याक्सी भित्रै रहेका २ नेपाली घाइते भएका छन् ।

आइतबार राति करिब १२ बजे भएको दुर्घटनामा नवलपरासी कावासोती रामनगरका निरोज परियार र  शान्ति बिक रहेका छन् । मृतक शान्ति र घाइते अन्य २ जनाको ठेगाना खुल्न सकेको छैन । घाईतेहरु अबुधाबिस्थीत खालिफा अस्पतालमा उपचार भइरहेको छ ।

मृतक र घाइते चढेको ट्याक्सीलाई पछाडिबाट अर्को कारले ठक्कर दिदाँ दुर्घटना भएको युएई प्रहरीले जानकारी दिएको छ ।

रोजगारीका लागि युएई पुगेका नेपाली कामदार सडक दुर्घनमा  प्रत्येक वर्ष ज्यान गुमाई रहेको पाइन्छ ।

प्रकाशित मिति : २४ चैत्र २०७५, आइतबार  १० : ५२ बजे

विद्या भण्डारीले खोलिन्‌ व्यक्तिगत वेबसाइट

काठमाडौँ – नेकपा (एमाले) मा सक्रिय राजनीति गर्न फर्किएकी पूर्वराष्ट्रपति

कीर्तिपुरमा सेफ्टीट्याङ्कीको खाल्डोमा डुब्दा एक जनाको मृत्यु, अर्को शव पनि फेला

काठमाडौँ – काठमाडौँको दुई छुट्टाछुट्टै घटनामा आज दुई जनाको मृत्यु

इजरायलले हवाई आक्रमण गर्दा लेबनानमा १२ जनाको मृत्यु

एजेन्सी – इजरायलले पूर्वी लेबाननको बेका उपत्यकामा गरेको हवाई आक्रमणमा

पेट्रोल, डिजेल र मट्टितेलको मूल्य घट्यो

काठमाडौँ – नेपाल आयल निगमले पेट्रोलमा प्रतिलिटर पाँच र डिजेल

युक्रेनमा जासुसी गर्ने अमेरिकी नागरिकलाई रुसी पासपोर्ट

एजेन्सी – युक्रेनी सेनाहरूमाथि जासुसी गरेर मस्कोको सैन्य आक्रमणलाई सहयोग