वर्षाको बर्थ डे सेलिब्रेसन – पशुपति पुगेर दिइन् बाँदरलाई बिस्कुट « Khabarhub

वर्षाको बर्थ डे सेलिब्रेसन – पशुपति पुगेर दिइन् बाँदरलाई बिस्कुट


२४ चैत्र २०७५, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – ‘पशुपतिप्रसाद’ गर्ल वर्षा शिवाकोटीले आफ्नो जन्मदिनको अवसर पारेर पशुपतिनाथ मन्दिरमा पूजा गरेकी छिन् । उनले जन्मदिनमा पशुपतिनाथ मन्दिर परिसरमा अनाथ व्यक्ति र बाँदरलाई बिस्कुट वितरण समेत गरेकी छिन् ।

उनले जन्मदिनका यी तस्वीरहरु सामाजिक सञ्जालमा शेयर गरेकी छिन् ।

पछिल्लो समय ‘वीर विक्रम २’ मा व्यस्त यी नायिका यतिबेला फिल्मकै प्रचारमा छिन् । अहिले भने फिल्मको भन्दा पशुपतिनाथका बाँदरलाई बिस्कुट दिएको तस्वीर वर्षाले अपलोड गरेकी छिन् ।

भगवानप्रति खासै वास्ता नराख्ने बताउने वर्षाले जन्मदिनमा पशुपतिनाथ मन्दिर पुगेर पूजा गरेकी हुन् । फ्यानले सामाजिक सञ्जालमार्फत वर्षालाई जन्मदिनको शुभकामना व्यक्त गरेका छन् ।

तस्वीर: वर्षा शिवाकोटीको फेसबूकबाट

प्रकाशित मिति : २४ चैत्र २०७५, आइतबार  ११ : ५८ बजे

एमाले अध्यक्ष ओलीलाई सान्तवना दिँदै बालेनले भने : पिताजस्तो रक्षक र गुरू कोही छैन

काठमाडौं- नेकपा एमालेका अध्यक्ष एवम् पूर्वप्रधामन्त्री केपी शर्मा ओलीका बुवा

प्रधानन्यायाधीश राउतलाई गृहनगरमा अभिनन्दन

कटारी- सर्वोच्च अदालतका प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतलाई कटारी नगरपालिकामा अभिनन्दन गरिएको

जनअनुमोदित यी अनुहार : वकिलदेखि व्यवसायीसम्मको संसद् यात्रा

काठमाडौं– फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनले नेपालको राजनीतिक

इरानका नागरिकले ‘अनअराइवल’ भिसा नपाउने

काठमाडौं– नेपाल भ्रमण गर्न चाहने इरानका नागरिकलाई नेपाल सरकारले आगमन