चेक रिपब्लिकका राजदूतलाई मायाको चिनो राष्ट्रिय झण्डा « Khabarhub

चेक रिपब्लिकका राजदूतलाई मायाको चिनो राष्ट्रिय झण्डा


२४ चैत्र २०७५, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

भक्तपुर–चेक रिपब्लिकन संस्था नमस्ते नेपालको सहयोगमा निर्माण भएको भक्तपुरको विन्दबासिनी प्राथमिक विद्यालयको उद्घाटन गरिएको छ ।

२०७२ सालमा गएको भूकम्पले क्षति पुर्‍याएको मण्डन–देउपुर नगरपालिका नयाँ गाउँस्थित सो विद्यालयको नवनिर्मित भवन आइतबार उद्घाटन गरिएको हो ।

उद्घाटन कार्यक्रममा पुगेका नेपालका लागि चेक रिपब्लिकका राजदूत मिलान होभार्कालाई विद्यालयका शिक्षकले मायाको चिनो स्वरुप राष्ट्रिय झण्डा प्रदान गरेका थिए । संस्थाले विभिन्न सामाजिक कार्य गर्दै आएको छ ।

प्रकाशित मिति : २४ चैत्र २०७५, आइतबार  ७ : ३० बजे

नेपाल टेलिकम एनपिएल–३ को ‘अफिसियल पार्टनर’

काठमाडौँ- नेपाल दूरसञ्चार कम्पनी (नेपाल टेलिकम)ले तेस्रो संस्करणको नेपाल प्रिमियर

फ्रान्सेली इतिहासका क्रान्ति सम्झाउनेगरी पेरिस र ठूला शहरमा मच्चियो हिंसा र उपद्रो

काठमाडौं- फ्रान्सेली इतिहासमा भएका विभिन्न क्रान्ति र विद्रोहको झल्को दिनेगरी

नौ क्विन्टलभन्दा बढी गाँजासहित चार जना पक्राउ

सुनसरी– इनरुवा नगरपालिका–४ ज्ञानोदय टोलबाट ९१५ किलो ६८० ग्राम गाँजासहित

आँबुखैरेनीमा सडक, खानेपानी र भवन निर्माणलाई प्राथमिकता

दमौली– आँबुखैरेनी गाउँपालिकाले सडक, खानेपानी, सडक किनारमा वर्षाको पानी निकासको

दसैँका सामान भित्र्याउन तीन दिनका लागि खुल्यो तातोपानी नाका

सिन्धुपाल्चोक – दसैँका सामान तथा अत्यावश्यक सामग्री नेपाल भित्र्याउन चीनसँगको