चेक रिपब्लिकका राजदूतलाई मायाको चिनो राष्ट्रिय झण्डा | Khabarhub Khabarhub

चेक रिपब्लिकका राजदूतलाई मायाको चिनो राष्ट्रिय झण्डा


२४ चैत्र २०७५, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

भक्तपुर–चेक रिपब्लिकन संस्था नमस्ते नेपालको सहयोगमा निर्माण भएको भक्तपुरको विन्दबासिनी प्राथमिक विद्यालयको उद्घाटन गरिएको छ ।

२०७२ सालमा गएको भूकम्पले क्षति पुर्‍याएको मण्डन–देउपुर नगरपालिका नयाँ गाउँस्थित सो विद्यालयको नवनिर्मित भवन आइतबार उद्घाटन गरिएको हो ।

उद्घाटन कार्यक्रममा पुगेका नेपालका लागि चेक रिपब्लिकका राजदूत मिलान होभार्कालाई विद्यालयका शिक्षकले मायाको चिनो स्वरुप राष्ट्रिय झण्डा प्रदान गरेका थिए । संस्थाले विभिन्न सामाजिक कार्य गर्दै आएको छ ।

प्रकाशित मिति : २४ चैत्र २०७५, आइतबार  ७ : ३० बजे

बिहीबार भगवान विष्णुको पूजा

काठमाडौं – आज २०८२ साल असार २६ गते बिहीबार। असार

आज २०८२ साल असार २६ गते बिहीबारको राशिफल

काठमाडौं – आज २०८२ साल असार २६ गते बिहीबार। असार

बाढीको जोखिम बढ्दो : सतर्कता अपनाउन उदयपुर प्रशासनको आग्रह

उदयपुर – मनसुन सक्रिय भएसँगै पहाडी तथा उच्च हिमाली क्षेत्रमा

चन्दा उठाएर प्रहरी चौकी निर्माण

सिरहा – यहाँको लहान नगरपालिका–१३ स्थित पक्कीटोलका स्थानीयले आपसी सहयोग

माथिल्लो क्षेत्रको विपद्सम्बन्धी सूचना आदानप्रदानका लागि चीनसँग समन्वय बढाइने

काठमाडौं – नेपाल भएर बग्ने नदीनालाको माथिल्लो जलाधार क्षेत्रका हिमतालका