फेरि दोहोरिँदै रणवीर–आलिया ? « Khabarhub

फेरि दोहोरिँदै रणवीर–आलिया ?


२४ चैत्र २०७५, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – केही समय पहिले फिल्ममेकर करण जोहरले आफ्नो फिल्म ‘तख्त’ को स्टारकास्ट घोषणा गरेका थिए । जब यो कुरा सार्वजनिक भयो, त्यतिबेला नै रणवीर सिंह र आलिया भट्टलाई एकसाथ देखिने कुरा बाहिरिएको थियो । यो खबरले फ्यान पनि निकै उत्साहित थिए ।

भारतीय मिडियाका अनुसार यी दुवै एकअर्काको अपोजिटमा हुने छैनन् तर दुवै फिल्म कुनै न कुनै भूमिकामा फिल्ममा भने रहनेछन् । रिपोर्टसका अनुसार दुवै कलाकार यो फिल्मका लागि लक भइसकेका छन् । तर फिल्ममा यी दुईको भूमिका के हुनेछ भन्ने खुलाइएको छैन ।

समाचारका अनुसार फिल्मलाई ठूलो ब्यानरले निर्माण गर्नेछन् । यी दुईको केमेष्ट्री ‘गली ब्याइ’ मा देखिएको थियो । जुन जोडीलाई दर्शकले मन पराएका थिए ।

प्रकाशित मिति : २४ चैत्र २०७५, आइतबार  ९ : २२ बजे

नौ क्विन्टलभन्दा बढी गाँजासहित चार जना पक्राउ

सुनसरी– इनरुवा नगरपालिका–४ ज्ञानोदय टोलबाट ९१५ किलो ६८० ग्राम गाँजासहित

आँबुखैरेनीमा सडक, खानेपानी र भवन निर्माणलाई प्राथमिकता

दमौली– आँबुखैरेनी गाउँपालिकाले सडक, खानेपानी, सडक किनारमा वर्षाको पानी निकासको

दसैँका सामान भित्र्याउन तीन दिनका लागि खुल्यो तातोपानी नाका

सिन्धुपाल्चोक – दसैँका सामान तथा अत्यावश्यक सामग्री नेपाल भित्र्याउन चीनसँगको

इरान–पाकिस्तान सीमा नाका बन्द, व्यापार र आवागमन प्रभावित

तेहरान–  प्राविधिक समस्या र सुरक्षा चिन्ताका कारण इरान र पाकिस्तानबीचको

वेस्ट इण्डिजका दिग्गज अल राउण्डर आन्द्रे रसेल विराटनगरमा अनुबन्ध

काठमाडौं– वेस्ट इण्डिजका दिग्गज अल राउण्डर आन्द्रे रसेल नेपाल प्रिमियर