दलितलाई बजेटै बन्द, भोजभतेरदेखि योजना छनोटमा समेत विभेद « Khabarhub

दलितलाई बजेटै बन्द, भोजभतेरदेखि योजना छनोटमा समेत विभेद


२४ माघ २०७५, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

ओखलढुंगा– संविधानले भेदभाव र छुवाछुतलाई गैरकानूनी मान्छ, तर, व्यवहारमा त्यस्तो छैन । दलित प्रतिनिधिले समेत छुवाछुत व्यहोरिरहेका छन् । ओखलढुंगामा दलित जनप्रतिनिधिलाई योजना छनोटमा निषेध गर्ने र बजेट समेत रोक्ने गरेको पाइएको छ ।

सिद्धचरण नगरपालिका १२ का वडा सदस्य सुनिता नेपाललीले सडकबाट दलित बस्तीसम्म जाने घोडेटो बाटो र खानेपानीको लागि योजना माग गरेको दुई पटक भयो । योजना सूचीमा राखिन्छ तर बजेट पर्दैन । दलित भएकै कारण सुनुवाइ नभएको उनले गुनासो गरिन् ।

उक्त वडाको दलित बस्तीमा खानेपानीको समस्या मात्र होइन टोलटोलसम्म पुग्ने गोरेटो बाटो निकै अप्ठेरो छ । नेपालीले भनिन, ‘गाउँमा विकास निर्माणमा दलित बस्तीमा योजना नै पारिंदैन ।’

प्रकाशित मिति : २४ माघ २०७५, बिहिबार  ६ : ३० बजे

जनकपुरले पोखरालाई हराउँदा मैदानमा यस्तो देखियो (तस्बिरहरू)

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणमा जनकपुर बोल्ट्सले

एनपीएलमा जनकपुरको दोस्रो जित, पोखराको लगातार दोस्रो हार

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणमा जनकपुर बोल्ट्सले

दशौँ राष्ट्रिय खेलकुदको तयारी तीव्रः मन्त्री पोखरेल र कर्णालीका मुख्यमन्त्री शाहीबीच छलफल

सुर्खेत – आगामी दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारीलाई थप तिब्रता

पोखराले गुमायो सातौँ विकेट

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएलमा जनकपुर बोल्ट्स र पोखरा एभेन्जर्सबीच