सरकारी ढुकुटीमा दुई खर्ब २२ अर्ब, नगद प्रवाह नहुँदा तरलता अभाव « Khabarhub

सरकारी ढुकुटीमा दुई खर्ब २२ अर्ब, नगद प्रवाह नहुँदा तरलता अभाव


२४ माघ २०७५, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडाैं- आजको नयाँ पत्रिका दैनिकले सरकारी ढुकुटीमा दुई खर्ब २२ अर्ब शीर्षकमा मुख्य समाचार छापेको छ । ६ महिनामा १८ प्रतिशत मात्र विकास खर्च भएको र ढुकीबाट नगद प्रवाह नहुँदा बजारमा तरलता अभाव भएको जनाएको छ ।

पहिलो ६ महिनाा हरेक वर्ष निराशाजनक खर्च हुने गरेको तथा राजनीतिक स्थिरता र बलियो सरकाले पनि सुधार ल्याउन नसकेको भन्दै विगत देखि बतर्मानसम्मको तुलनात्मक समाचार ग्राफ चार्टसहित प्रकाशित गरेको छ ।

तरलता अभाव सम्बोधन गर्न राष्ट्र बैंकले पाँच अर्बको रिपो जारी गरको भए पनि बैकले साढे तीन अर्ब मागेको उल्लेख गरेको छ । त्यसैगरी बजेट १५ जेठमै ल्याउँदा पनि खर्चको प्रवृत्तिमा अपेक्षित सुधार नभएको डा. डिल्लीराज खनालले बताएका छन् ।

सरकाले राजस्व प्रत्येक महिना उठाउने तर त्यहीअनुरुप खर्च व्यवस्थापन गर्न नसक्दा अर्थतन्त्रमा तरलताको समस्या आउने गरेको उल्लेख गरेका छन् ।

त्यसै गरी नयाँपत्रिकाले नेकपाको कार्यदभित्री असन्तुष्टि भन्ने शीर्षकमा अर्को समाचार छापेको छ ।

प्रकाशित मिति : २४ माघ २०७५, बिहिबार  ६ : ४० बजे

सरकारकै तर्फबाट विन्ध्यवासिनीमा विधिपूर्वक भित्राइयो फूलपाती

कास्की – पोखराको प्रसिद्ध शक्तिपीठ विन्ध्यवासिनी मन्दिरमा बडादसैँको सप्तमीका अवसरमा

म्यान्मामा सैन्य हवाई आक्रमण, ११ सर्वसाधारणको मृत्यु

ढाका – म्यान्माको मध्यक्षेत्रमा पर्ने एक गाउँमा सेनाले गरेको हवाई

बागमती किनारमा दसैँको रौनक, लिङ्गे पिङमा रमाउँदै बालबालिका (तस्बिरहरू)

काठमाडाैं – कुपोण्डोलस्थित बागमती नदी किनारमा दसैँको उमङ्ग, लिङ्गे पिङ

अस्थायी मर्मतपछि दसैँमा सहज बन्दै बागलुङका सडक

बागलुङ – बाढीपहिरोले क्षति पुर्‍याएका बागलुङका राष्ट्रिय राजमार्गदेखि ग्रामीण सडकसम्म

करेन्ट लागेर महिलाको मृत्यु

ओखलढुङ्गा – ओखलढुङ्गाको चिशङ्खुगढी गाउँपालिका–१, कुमलटारमा करेन्ट लागेर ५४ वर्षीया