रणवीरसँग कहिले बिहे गर्ने भन्ने प्रश्नमा आलियाको यस्तो जवाफ « Khabarhub

रणवीरसँग कहिले बिहे गर्ने भन्ने प्रश्नमा आलियाको यस्तो जवाफ


२४ माघ २०७५, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई – रणवीर कपूर र आलिया भट्ट बलिउडका चर्चित जोडीमध्ये एक हुन् । यी दुई फिल्म ‘ब्रह्मास्त्र’को शूटिङका बेला नजिक भएको पनि भन्ने गरिएको छ । आलियाले पनि ‘कफी वीथ करण’मा रणवीरलाई आफ्नो क्रस बताइसकेकी छिन् ।

दुवैको परिवारमा पनि यो जोडीको बिहेप्रति सकारात्मक देखिएका छन् । बलिउडमा गसिप त के पनि चल्न थालेको छ भने यी दुईले यी वर्ष नै बिहे गर्नेछन् । एक अन्तर्वार्तामा आलियाले बिहेको बारेमा बोलेकी छिन् ।

आलियाले बिहे कहिले गर्ने भन्ने प्रश्नमा भनिन्, ‘मलाई लाग्छ, अब दर्शकले केही समय ब्रेक लिनुपर्छ, पछिल्लो वर्ष दुई ठूला बिहे भए, मलाई लाग्छ कि हामी अब केही समय कुल हुनुपर्छ, फिल्म हेर्नुपर्छ, फिल्ममा काम गर्नुपर्छ, बाँकी समयमा हेर्दै जाउँला ।’

यतिबेला आलिया रिलिज हुने फिल्म ‘गल्ली ब्याय’ को कारण चर्चामा छिन् । रणवीर र आलियाले गतवर्ष सम्बन्धलाई पब्लिक गरेका थिए ।

प्रकाशित मिति : २४ माघ २०७५, बिहिबार  १० : ३५ बजे

ट्रम्प भने : इरानका अझै पनि ‘एकाध लक्ष्य’ नियन्त्रणमा लिन बाँकी छ

वाशिङ्टन – अमेरिकाले इरानको धेरै सैन्य क्षमता नष्ट गरेको तर

पहिरोका कारण मङ्गलामा १६६ परिवार प्रभावित

म्याग्दी – गत असोज महिनाको दोस्रो साता परेको निरन्तरको झरीपछिको

अवरुद्ध बिपी राजमार्ग सञ्चालन

काभ्रे – अविरल वर्षाका कारण अवरुद्ध बनेको बिपी राजमार्गका विभिन्न

जनकपुरले पोखरालाई हराउँदा मैदानमा यस्तो देखियो (तस्बिरहरू)

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणमा जनकपुर बोल्ट्सले

एनपीएलमा जनकपुरको दोस्रो जित, पोखराको लगातार दोस्रो हार

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणमा जनकपुर बोल्ट्सले