१० हजार घुससहित वन कार्यालयका ४ जना कर्मचारी पक्राउ « Khabarhub

१० हजार घुससहित वन कार्यालयका ४ जना कर्मचारी पक्राउ


२४ माघ २०७५, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

नेपालगञ्ज– बाँकेको नेपालगञ्ज सवडिभिजन वन कार्यालय राँझाका ४ जना कर्मचारी १० हजार घुससहित पक्राउ परेका छन् ।

निजी नम्बरी जग्गामा लगाइएका विभिन्न जातको रुख काटी गोलिया काठहरु टाँचा लगाइ छुट पूर्जि दिने भन्दै १० हजार घुस लिएको अवस्थामा ४ जना कर्मचारी पक्राउ परेका हुन् ।

पक्राउ पर्नेमा रेन्जर जगविर खत्री, फरेस्टरहरु बहादुर केसी र केशव बहादुर वली तथा वन रक्षक हरी कुमार चन्द छन् ।

४ जनालाई घुस लिइसकेको अवस्थामा नेपालगन्जको सुर्खेत रोडबाट पक्राउ गरिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जनाएको छ ।

प्रकाशित मिति : २४ माघ २०७५, बिहिबार  १ : ०७ बजे

चङ्गा : अन्तर्राष्ट्रिय खेल पर्यटनदेखि दसैँको उत्सवसम्म (भिडियोसहित)

दसैँको सिजन आउँदा सहरका घरका छतहरूबाट चङ्गा उडाउने दृष्य अब

कञ्चनपुरको गड्डाचौकीमा ‘अल्फा’ र ‘डेल्टा’ को ड्युटी: सीमापार अपराध रोक्न कडा सुरक्षा कडाइ

महेन्द्रनगर – नेपाल-भारत सीमावर्ती क्षेत्रमा हुनसक्ने आपराधिक गतिविधि, लागूऔषध ओसारपसार

दसैँको मुखमा नुवाकोटवासीलाई राहत, ढुङ्गे र त्रिशूली बजार जोड्ने झोलुङ्गे पुल सञ्चालन

नुवाकोट – गत भदौ १० गते भोटेकोशीको बाढीले नुवाकोटको विदुर

१२ शय्याबाट सुरु भएको यात्रा: करोडौँको दृष्टि परीक्षण र लाखौँ शल्यक्रिया

काठमाडौँ – कुनै समय पूर्वी नेपालका नागरिकलाई आँखामा सामान्य समस्या

चितवन: दसैँमा ३० करोडभन्दा बढीको खसी-बोकाको व्यापार हुने अनुमान

चितवन – बडादसैँका अवसरमा चितवनमा यस वर्ष ३० करोड रुपैयाँभन्दा