मेस्सीलाई लोकसेवा पढ्न सुझाव « Khabarhub

मेस्सीलाई लोकसेवा पढ्न सुझाव


२४ माघ २०७५, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

घुम्दै जाँदा एकचोटी मेस्सि स्याङ्जा पुगेछन्
बुढी आमा : को हौ नानी ? काँ’ड आका हौ ?
मेस्सि : म त लियोनल मेस्सी हुँ, चिन्नुभएन ?
बुढीआमा : क्यार्चौ र काम ?
मेस्सी : म चाहीं फुटवल स्टार हुँ, मैले बल पास गर्छु
बुढीआमा : आइसाल अलि मेनेत गरेर बल हैन, लोकसेवा पास गर, अनि बल्ला सबैले चिन्नेछन् ।

प्रकाशित मिति : २४ माघ २०७५, बिहीबार  १ : २५ बजे

झापामा चाडपर्व सुरक्षा रणनीति : भीडभाडमा ड्रोनबाट निगरानी गरिने

झापा– चाडपर्वका बेला हुने भीडभाडको निगरानी गर्न झापामा ड्रोनसमेत प्रयोग

बाढीले क्षति पुर्‍याएका १८ झोलुङ्गे पुल मर्मतपछि सञ्चालनमा

काठमाडौं – भोटेकोशी नदीमा आएको बाढीले क्षति पुर्‍याएका १८ वटा

लगानी बोर्डले भन्यो – उपहार लिनेदिने कार्य स्वीकार्य छैन

काठमाडौं – लगानी बोर्डको कार्यालयले कर्मचारीले ठेकेदारबाट उपहार लिएको भन्ने

काठमाडौं महानगरपालिकामा ‘बाइक एम्बुलेन्स’ सेवा

काठमाडौं – काठमाडौं महानगरपालिकाले आकस्मिक स्वास्थ्य सेवाका लागि तालिमप्राप्त स्वास्थ्यकर्मीलाई

ट्रमा उपचार सेवालाई देशभर विस्तार गरिने

काठमाडौं – स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले ट्रमा उपचार