लागुऔषधसहित तीन जना सशस्त्र प्रहरीको फन्दामा « Khabarhub

लागुऔषधसहित तीन जना सशस्त्र प्रहरीको फन्दामा


२४ माघ २०७५, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सिरहा । सशस्त्र प्रहरीले पछिल्लो दुई दिनमा ठूलो परिणाममा लागूऔषध सहित तीन जनालाई पक्राउ गरको छ ।

सशस्त्र प्रहरी बल सिरहाबाट खटिएको गस्ती टोलीले सिरहा नगरपालिका १७ पटियर्वाचोकबाट स.९ प ५४३१ नम्बरको मोटरसाइकलमा ल्याउँदै गरेको ठूलो परिमाणमा लागूऔषधसहित उनीहरुलाई नियन्त्रणमा लिएको हो ।

उनीहरुका साथबाट विभिन्न प्रकारका करिव ६ सय एम्पुल औषधीजन्य लागूऔषध बरामद भएको प्रहरीले जनाएको छ । सशस्त्र प्रहरीले बरामद लागू औषधसहित यादवलाई आवश्यक कारबाहीको लागि जिल्ला प्रहरी कार्यालय सिरहालाई बुझाएको जनाएको छ ।

प्रकाशित मिति : २४ माघ २०७५, बिहीबार  १ : ४४ बजे

अमेरिकी प्रतिनिधिमण्डलमा उपराष्ट्रपति जेडी भान्स संलग्न नहुने

काठमाडाैं – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग युद्ध अन्त्यका लागि

शोभाको लघुकथाकृति ‘आमाको आँखा’ सार्वजनिक

काठमाडौं – लघुकथा लेखनमा कलम चलाउँदै आएकी सर्जक शोभा अधिकारीको

एकैदिन कर्णालीका दुई महिलाको हवाई उद्धार

कर्णाली – आज कर्णाली प्रदेश अन्तर्गतका जिल्ला हुम्ला र कालीकोटका

पूर्णबहादुर खड्कालाई भेटेपछि गगनले भने : वृहत्तर एकताका लागि पहल सुरु गरेको छु

काठमाडौं – नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीको वृहत्तर एकताका

यौन हिंसाको कानुनबारे संवेदनशील बन्न आग्रह

काठमाडौं – कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयका सचिव पाराश्‍वर