बुहारीको हत्या आरोपमा ससुरा पक्राउ « Khabarhub

बुहारीको हत्या आरोपमा ससुरा पक्राउ


२४ माघ २०७५, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बारा । बारा महागढीमाई नगरपालिकामा बुहारीको हत्या गरी फरार रहेको आरोपमा प्रहरीले काका ससुरालाई पक्राउ गरेको छ ।

५ वर्ष अघि बुहारीको हत्या गरी फरार रहेका लखन सहनी लाई जिल्ला प्रहरी कार्यलय बाराको टोलीले विशेष सूचनाको आधारमा पक्राउ गरेको हो ।

सहनीले २०७० कात्तिक १७ गते बारा महागढीमाई ६ की खुस्बु देबी सहनीलाई हत्या गरी फरार रहेको प्रहरीको दाबी छ । अहिले जिल्ला अदातल बाराको आदेशमा अभियुक्त सहनीलाई पुर्पक्षकका लागि कारागार चलान गरिएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २४ माघ २०७५, बिहीबार  १ : ५७ बजे

कांग्रेस महाधिवेशन: मतदानको समय ७ बजेसम्म थपियो

काठमाडौँ – नेपाली कांग्रेसले १५औँ महाधिवेशनअन्तर्गत केन्द्रीय कार्यसमितिको निर्वाचनका लागि

अचानक बिरामी भएका निश्कल अस्पतालबाटै माग्दैछन् भोट

काठमाडौं- नेपाली कांग्रेस केन्द्रीय सदस्यका उम्मेदवार निश्कल राई बिरामी परेका

एसियाली खेलकुदमा पदक जित्ने खेलाडी र प्रशिक्षकलाई नगद पुरस्कार दिने सरकारको निर्णय

काठमाडाैँ – सरकारले विश्व बैंकसँग नेपाल अर्थक्वेक क्याटास्ट्रोफ बन्डसम्बन्धी म्यान्डेट

महानिरीक्षक कार्की र अमेरिकी कार्यवाहक राजदूत बोल्डिनबीच भेटवार्ता, सहयोगको प्रतिबद्धता

काठमाडौं- नेपालका लागि अमेरिकी कार्यवाहक राजदूत मेगन बोल्डिनले नेपाल प्रहरीका

राष्ट्रिय ग्रिडको ‘हुइलिङ चार्ज’ शुल्क महँगो भएको इप्पानको निष्कर्ष, पुनरावलोकन गर्न माग

काठमाडौं– विद्युत नियमन आयोगले २०८३ असोज १५ गते सार्वजनिक गरेको