बार्सिलोनाविरुद्वको खेलमा सलाह र फिर्मिनो नखेल्ने « Khabarhub

बार्सिलोनाविरुद्वको खेलमा सलाह र फिर्मिनो नखेल्ने


२४ बैशाख २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी- लिभरपुलका फरवार्ड मोहम्मद सलाहलाई चोट लागेपछि बार्सिलोनाविरुद्द च्याम्पियन्सलिग सेमिफाइनलको दोस्रो लेग गुमाउने भएका छन्।

शनिबार राति प्रिमियर लिगको खेलमा न्युक्सलविरुद्वक घाइते भएका उनी लिभरपुलको महत्त्वपूर्ण खेलमा टिम बाहिर रहने भएका हुन्।

पहिलो लेगमा बार्सिलोनासँग ३-० ले हारेको लिभरपुलका लागि सलाह टिममा नभएपछि जित निकाल्न कठिन देखिन्छ तरपनि प्रशिक्षक योर्गन क्लोपले आफ्नो टिमले ४-० को जित निकाल्ने विश्वास व्यक्त गरेका छन्।

उनले भने,`यो निकै असहज परिस्थिति हो । हामी विश्व फुटबलका दुई स्टार खेलाडी टिममा नहुँदा पनि ४-० गोल अन्तरको नतिजा निकाल्छौ। गएको शनिबार प्रिमियर लिगमा न्युक्यासल विरुद्व ३-२ को जित हात पार्दा सलाहले एक गोल गरेका थिए।

घाइते भएपछि उनलाई स्ट्रेचरमा मैदान बाहिर ल्याइएको थियो त्यस्तै, फिर्मिनोले मसल इन्जुरीका कारण न्युक्यासल विरुद्वको खेल पनि गुमाएका थिए ।

बार्सिलोना र लिभरपुल मंगलबार खेल्नेछन्। जित हात पार्ने टोली फाइनल प्रवेश गर्नेछ।

प्रकाशित मिति : २४ बैशाख २०७६, मंगलबार  ७ : ४१ बजे

कुलमानले भने : भाषण गरेर कोही प्रधानमन्त्री हुँदैन, मतबाटै देशको नेतृत्व गर्छौँ

काठमाडौं– उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले भाषणले नभई जनताको

कोइला अभावले टक्सारको परम्परागत धातु उद्योग संकटमा

भोजपुर– यहाँको ऐतिहासिक टक्सार बजार औद्योगिक, व्यापारिक तथा सांस्कृतिक पहिचान

उदयपुर सिमेन्टमा पुगेर बालेन भन्छन्- उद्योग देशका मेरुदण्ड हुन्

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) वरिष्ठ नेता बालेन्द्र शाह

पर्वतका ९५० किशोरीलाई एचपीभी खोप लगाइने

पर्वत– जिल्लाका ९५० किशोरीलाई पाठेघरको मुखको क्यान्सरविरुद्धको ‘ह्युमन पापिलोमा भाइरस’

आईएसएसको अन्त्य, सहकार्यको युग

एजेन्सी– अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेशन (आईएसएस) सन् २०३० मा पृथ्वीमा फर्किँदा