डच प्रहरीको कारबाहीमा बन्दूकधारी मारिए « Khabarhub

डच प्रहरीको कारबाहीमा बन्दूकधारी मारिए


२४ माघ २०७५, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी–डच प्रहरीको कारबाहीमा आम्सर्डम शहरमा बन्दूक देखाएर प्रहरीलाई धम्क्याउने एकजना मारिएका छन् । नेदरल्याण्ड्को आम्सर्डम शहरको केन्द्रीय बैँकको कार्यालय नजिक घटना भएको हो ।

बुधबार साँझ ७: १५ बजेको आसपास भएको घटनामा अर्का एकजना मानिस घाइते भएको स्थानीय अधिकारीलाई उद्धृत गर्दै अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । प्रहरीको कारवाहीमा २० राउण्ड गोली प्रहार गरेको जनाइएको छ ।

घटना आतंकवादसँग भने सम्बन्धित नरहेको डच प्रहरीले जनाएको छ । घटनाबारे अनुसन्धान भइरहेको अधिकारीले जनाएका छन् ।

प्रकाशित मिति : २४ माघ २०७५, बिहीबार  ३ : २६ बजे

भारतीय बलरविरुद्ध चलेन पाकिस्तानी ब्याटिङ, ६१ रनले पराजित

काठमाडौँ – आईसीसी टी–२० विश्वकप अन्तर्गत भारतविरुद्ध जवाफी ब्याटिङ गरिरहेको

भारतविरुद्ध पाकिस्तानको संघर्ष, गुमायो ७ विकेट

काठमाडौं – आईसीसी टी–२० विश्वकप अन्तर्गत भारतविरुद्ध जवाफी ब्याटिङ गरिरहेको

चलेन बाबर आजमको ब्याटिङ, ५ रनमा आउट

काठमाडौं – आईसीसी टी–२० विश्वकप अन्तर्गत भारतविरुद्ध जवाफी ब्याटिङ गरिरहेको

सर्लाहीमा गोली हानी भौतिक पूर्वाधार विकास कार्यालयका इन्जिनियरको हत्या

काठमाडौँ- सर्लाहीको मंगलवामा गोली हानी हत्या गरिएको छ । आइतबार

पाकिस्तानले पहिलो ओभरमै गुमायो विकेट, साहिबजादा फरहान शुन्य रनमै आउट

काठमाडौं – आईसीसी टी–२० विश्वकप अन्तर्गत भारतविरुद्ध जवाफी ब्याटिङ गरिरहेको