भन्सार छली ल्याउँदै गरेको धुपी सल्लाको काठ बरामद « Khabarhub

भन्सार छली ल्याउँदै गरेको धुपी सल्लाको काठ बरामद


२४ माघ २०७५, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

पर्सा– पर्सा प्रहरीले भन्सार छली भारतबाट नेपाल ल्याउँदै गरेको विभिन्न सामान बरामद गरेको छ ।

प्रहरीले धुपी सल्ला -१ बोरा , पापड-१ बोरा, भाँडा मास्ने जाली-२३ पिस, चावी रिङ्-२ दर्जन, फिटकिरी-२४ पिस, कोब्रा सेन्ट-१२ पिस र धुप-१ कार्टुन र १७८ पिस कचौरा बरामद गरेको हो । बरामद गरिएका सामान बीरगंज भंसार कार्यालय बुझाइएको छ ।

प्रकाशित मिति : २४ माघ २०७५, बिहीबार  ५ : ०७ बजे

भोटेकोशी बाढी : जुम्लाका ६३ जना अझै सम्पर्कविहीन

जुम्ला– भोटेकोशीमा बाढीमा परेर जुम्लाका ६३ जना अझै सम्पर्कविहीन रहेका

आज विश्वकर्मा पूजा र वास्तु दिवस मनाइँदै

काठमाडौँ – कालिगढले आज विश्वकर्माको पूजाआराधना गरी वास्तु दिवस एवम्

प्रतिनिधिसभाको बैठक बस्दै : के छ कार्यसूची ?

काठमाडौँ – सङ्घीय संसद्, प्रतिनिधिसभाको बैठक आज बस्दैछ । अपराह्न

बिहीबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैङ्कले बिहीबारका लागि विदेशी मुद्राको विनिमयदर

बिहीबार भगवान विष्णुको पूजा

काठमाडौँ – २०८३ साल असोज १ गते बिहीबार सन् २०२६