त्रिभुवन विमानस्थलमा बन्यो पार्किङ, विमान आकाशमा होल्ड हुने समस्या अन्त्य « Khabarhub

त्रिभुवन विमानस्थलमा बन्यो पार्किङ, विमान आकाशमा होल्ड हुने समस्या अन्त्य


२४ जेठ २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नवनिर्मित हवाई जहाज पार्किङ स्थल सञ्चालनमा आएको छ ।

बिहीबार पर्यटन मन्त्रालयका सचिव मोहनकृष्ण सापकोटाले पार्किङ स्थलको सुभारम्भ गरेका हुन् । अन्तर्राष्ट्रिय विमानस्थलमा पार्किङ क्षेत्रको अभाव भएका कारण जहाजहरु ल्याण्ड हुन नसकेर आकासमा नै होल्ड हुने अवस्था थियो ।

उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै विमानस्थलका प्रमुख राजकुमार क्षेत्रीले नयाँ बनेको पार्किङले आकाशमा विमान होल्ड हुने समस्या अन्त्य हुने दाबी गरे ।

उक्त पार्किङ स्थल टुन्डी–लामा समानान्तर जेभी निर्माण कम्पनी र ए वान विल्डर्स कम्पनीले चार वर्ष लगाएर बनाएको हो । यसको कुल लागत ४४ करोड ५० लाख ४३ हजार सात सय २८ रहेको निर्माण कम्पनीले जनाएको छ ।

प्रकाशित मिति : २४ जेठ २०७६, शुक्रबार  ११ : ४४ बजे

दुबई विमानस्थल नजिक ड्रोन आक्रमण, उडान सेवा प्रभावित

एजेन्सी– दुबईमा रहेको अन्तर्राष्ट्रिय विमानस्थल नजिक ड्रोन सम्बन्धी घटना भएपछि

वर्षायाममा पुनर्निर्मित बीपी राजमार्गबाटै यातायात सञ्चालन गर्ने तयारी

काभ्रेपलाञ्चोक– पटकपटकको बाढीपहिरोले क्षतिग्रस्त बीपी राजमार्गको हाल स्थायी रूपमा पुनर्निर्माण

होर्मुज बन्द : विश्व बजारमा दबाब

एजेन्सी– इरानले कच्चा तेल आपूर्तिका लागि अत्यन्त महत्त्वपूर्ण मानिने स्ट्रेट

बागमती प्रदेश सरकारको आठ महिनाको खर्च १७ प्रतिशत

बागमती– बागमती प्रदेश सरकारले चालु आर्थिक वर्ष २०८२-८३ को आठ

कालोपट्टी बाँधेर सडकमा जेन-जी : कार्की आयोगको पूरा प्रतिवेदन खै ? 

काठमाडौं– जेन-जी आन्दोलनबारे छानबिन गर्न गठित गौरीबहादुर कार्की नेतृत्वको आयोगले