सिंचाइ आयोजनाका इन्जिनियर १ लाख घुससहित पक्राउ « Khabarhub

सिंचाइ आयोजनाका इन्जिनियर १ लाख घुससहित पक्राउ


२४ जेठ २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– रोल्पाको माडी–लुङ्ग्री करिडोर सिंचाइ आयोजनाका सव–इन्जिनियर १ लाख रुपैयाँ घुससहित पक्राउ परेका छन् ।

आयोजनाको अन्तिम बिल भुक्तानी गर्दा लिएको घुससहित सव–इन्जिनियर तारा श्रेष्ठ पक्राउ परेका छन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको बुटवलस्थित कार्यालयबाट खटिएको टोलीले श्रेष्ठलाई घुस लिइसकेको अवस्थामा कार्यालय परिसारबाटै पक्राउ गरेको हो ।

पक्राउ परेका श्रेष्ठमाथि थप अनुसन्धान भइरहेको अख्तियारले जनाएको छ ।

प्रकाशित मिति : २४ जेठ २०७६, शुक्रबार  ४ : २२ बजे

लिवियाली दुर्घटनाग्रस्त विमानको ब्ल्याक बक्स भेटियो

टर्की – लिबियाको सशस्त्र बलका प्रमुख र उनका चार सहयोगीसहित

निर्वाचन ७० दिन बाँकीः तयार भयो निर्वाचन आचारसंहिताको मस्यौदा

काठमाडौं – निर्वाचन आयोगले निर्वाचन आचारसंहिता–२०८२ को मस्यौदा सल्लाह सुझावका

आज ‘क्रिसमस डे’ मनाइँदै

काठमाडौं – क्रिश्चियन धर्मका संस्थापक येशु ख्रीष्टको जन्मदिनको सम्झनामा आज

बिहीबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर

बिहीबार भगवान विष्णुको पूजा

काठमाडौं – आज २०८२ साल पुस १० गते बिहीबार तदनुसार