पश्चिमा लूक, गलामा मंगलसूत्र– चर्चामा प्रियंका चोपडाका तस्वीर (फोटो फिचर) « Khabarhub

पश्चिमा लूक, गलामा मंगलसूत्र– चर्चामा प्रियंका चोपडाका तस्वीर (फोटो फिचर)


२४ जेठ २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई – बलिउड अभिनेत्री प्रियंका चोपडा हालै मुम्बई उत्रिएकी छिन् । उनी मुम्बईको एअरपोर्टमा उत्रिनासाथ फ्यानले प्रियंकालाई घेरेका थिए । प्रियंका चोपडा यस दौरान क्याजुअल लूकमा पनि देखिइन् । उनी खुबै सुन्दर देखिएकी थिइन् । डेनिम ज्याकेट र ट्राउजर लगाएकी प्रियंकालाई धेरैले नोटिस गरे ।

पश्चिमा लूकमा प्रियंकालाई सुन्दर देखिएको थियो । तर, रमाइलो कुरा के थियो भने प्रियंकाले ज्याकेटमा मंगलसूत्र पनि सजाएकी थिइन् । यी तस्वीरलाई लिएर फ्यानले अनेक प्रतिक्रिया दिएका छन् । प्रियंकाले चश्मा पनि लगाएकी थिइन् ।

प्रियंका मुम्बई आउनुको कारण भने यत्तिकै होइन । उनी फिल्म ‘द स्काइ इज पिंक’ को छायांकनका लागि मुम्बई आएकी हुन् ।

बताऔँ कि, हालै प्रियंकाले एक म्यागजिनका लागि फोटोशूट गराएकी छिन् । ती तस्वीरमा प्रियंका विना ब्लाउजको साडी लगाएकी थिइन् ।

उक्त तस्वीरका कारण प्रियंका चोपडाले ट्रोलरको पनि सामना गर्नुप–यो ।

प्रकाशित मिति : २४ जेठ २०७६, शुक्रबार  ५ : ३० बजे

तनहुँ, बागलुङ र पाल्पाका यी हुन् महिला उम्मेदवार

तनहुँ– राजनीतिक दलका नेताहरूले समावेशीतालाई आफूहरूले जोड दिएको बताए पनि

घरेलु उद्यममा व्यस्त भोजपुरका दुई दिदीबहिनी

भोजपुर– भोजपुरका दुई दिदीबहिनीले पछिल्ला चार दशकभन्दा बढी समयदेखि परम्परागत

सार्वजनिक नीति तथा प्रत्यायोजित विधान समितिको बैठक बस्दै

काठमाडौं– संघीय संसदको राष्ट्रियसभा अन्तर्गत रहेको सार्वजनिक नीति तथा प्रत्यायोजित

रास्वपाको चुनावी अभियान : इलाममा बालेन क्रेज

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता एवम्

ओली-बालेन भिडन्त : जेन-जी समर्थक र विरोधीको जनमत संग्रह

एमाले अध्यक्ष केपी शर्मा ओली नेपालका केही गणनायोग्य अपराजेय नेताहरु