हट अभिनेत्री सौन्दर्याको कोठामा बाँदर पसेर खाटमा सुतेपछि … « Khabarhub

हट अभिनेत्री सौन्दर्याको कोठामा बाँदर पसेर खाटमा सुतेपछि …


२४ जेठ २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई – अभिनेत्री सौन्दर्या शर्माको कोठामा एकाएक बाँदर पसेपछि हंगामा भएको छ । उनको कोठामा एकाबिहानै बाँदर पसेपछि शर्मा तनावमा आएकी थिइन् ।

अनौठो त त्यतिबेला भयो जतिबेला बिहानको खाजा खाएपछि बाँदर केहीबेरमा त्यहाँबाट बाटो लाग्यो ।

सौन्दर्याले सामाजिक सञ्जालमा भिडियो शेयर गर्दै क्याप्सनमा लेखेकी छिन्, ‘ठग लाइफ, ऊ बिहान बिहानै मेरो कोठामा घुस्यो र खाजा खाएर जान इन्कार गर्‍यो ’ सौन्दर्याले लेखेकी छिन्, ऊ आफ्नो खाजा खाएर मेरा बिस्तारामा आराम ग–यो र सुत्यो । त्यतिबेला म चिच्याइरहेकी थिएँ र फोटो पनि खिचेकी थिएँ ।’

सौन्दर्याले आफूसँग योभन्दा अरु उपाय नभएको पनि बताएकी छिन् ।

खासै चर्चामा नआएकी सौन्दर्या सन् २०१७ मा ‘राँची डायरीज’ मा देखिएकी थिइन् । यो फिल्ममा उनी अनुपम खेर, हिमांश कोहली लगायतका कलाकारसँग देखिएकी थिइन् ।

प्रकाशित मिति : २४ जेठ २०७६, शुक्रबार  ५ : ५७ बजे

परम्परा तोड्दै ‘कोर्ट म्यारिज’ प्रति आकर्षण बढ्दो

काठमाडौं– यही चैत ११ गतेका दिन कालो जिन्सको ज्याकेट र

काठमाडौँको बागबजारबाट पनि विद्यार्थीलाई सेवा प्रदान गर्दै गोरेटो

काठमाडौँ – गोरेटो एजुकेशन कन्सलटेन्सीले आफनो नयाँ शाखा काठमाडौँको बागबजारमा

घाँटीमा मासु अड्किँदा डोटीमा एक जनाको मृत्यु

डोटी– खाना खाने क्रममा घाँटीमा मासुको चोक्टा अड्किँदा एक जनाको

अवैध क्रसरबाट स्थानीय पीडित, विद्यालय र अस्पताल झनै समस्यामा

त्रिशूली– यहाँको विभिन्न स्थानमा सञ्चालित अवैध क्रसर उद्योगले स्थानीयवासी पीडित

बेनी नगरपालिकाका १० गौरवका आयोजना

म्याग्दी– बेनी नगरपालिकाले चालु आर्थिक वर्ष २०८२-८३ मा १० वटा