पूनम पाण्डेको ‘हट’ अवतार (फोटो फिचर) « Khabarhub

पूनम पाण्डेको ‘हट’ अवतार (फोटो फिचर)


२४ जेठ २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई – कन्ट्रोभर्सी क्वीन पूनम पाण्डे अभिनयका कारण भन्दा पनि बोल्ड फोटोशूटका कारण खुबै चर्चामा रहने गर्छिन् ।

बलिउडका केही फिल्ममा अभिनय गरेकी यी नायिका फिल्मका कारणभन्दा पनि फोटोशूटका कारण चर्चामा रहने गर्छिन् । सन् २०१४ मा फेसबूकले हट तस्वीर शेयर गरेका कारण उनको खाता नै डिएक्टिभ नै गरिदिएको थियो ।

सामाजिक सञ्जालमा खुबै सक्रिय रहने पूनमका केही तस्वीर हेरौँ:

 

 

 

 

 

 

 

प्रकाशित मिति : २४ जेठ २०७६, शुक्रबार  ६ : १९ बजे

मुस्ताङमा ८० प्रतिशत निर्वाचन प्रहरी जिल्ला बाहिरका

मुस्ताङ– आगामी फागुन २१ मा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित

नयाँ नेता नमिले नयाँ मान्छे प्रधानमन्त्री बन्दैन : महावीर पुन

काठमाडौं – निवर्तमान शिक्षामन्त्री एवम् म्याग्दीका प्रतिनिधि सभा सदस्य महावीर

‘मानवअधिकार संरक्षणमा नेपाल प्रतिबद्ध’

काठमाडौं– परराष्ट्रसचिव अमृतबहादुर राईले मानवअधिकार संरक्षणका निम्ति नेपाल पूर्ण प्रतिबद्ध

मकवानपुरको सिमखोलामा सवारी दुर्घटना, एक जनाको मृत्यु

मकवानपुर– कुलेखानी–काठमाडौं सडकखण्डअन्तर्गत मकवानपुरको इन्द्रसरोवर गाउँपालिका– २ सिमखोला पुल नजिक

प्रेस काउन्सिलमा छ महिनामा १६३ उजुरी

काठमाडौं – चालु आर्थिक वर्षको छ महिनामा प्रेस काउन्सिल नेपालमा