साउनमा एभिसी सेन्ट्रल जोन भलिबल हुँदै « Khabarhub

साउनमा एभिसी सेन्ट्रल जोन भलिबल हुँदै


२४ जेठ २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– पाँचौं संस्करणको एसियन भलिबल कन्फेडेरेसन ९एभिसी० सेन्ट्रल जोन भलिबल प्रतियोगिता साउनमा हुने भएको छ ।

प्रतियोगिता काठमाडौंमा आयोजना हुने नेपाल भलिबल संघले शुक्रबार पत्रकार सम्मेलन गरेर जानकारी दिएको हो । नेपालमा हुने प्रतियोगिता साउन ३२ देखि भदौ ८ गतेसम्म छ । एसियन भलिबल संघको संयोजनमा आयोजना हुने प्रतियोगितामा नेपालसहित बंगलादेश, माल्दिभ्स, अफगानिस्तान, किर्गिस्तान, तुर्किमिनिस्तान र उज्वेकिस्तानसहित ७ देशका टोलीले प्रतिस्पर्धा गर्नेछन् ।

यसै प्रतियोगितालाई नेपाल उद्योग वाणिज्य महासंघले प्रायोजन गरेको छ । संघ र महासंघबीच शुक्रबार प्रायोजन सम्झौतामा हस्ताक्षर भएको छ। सम्झौता पत्रमा संघका अध्यक्ष मनोरन्जन रमण शर्मा र महासंघका उपाध्यक्ष उमेश लाल श्रेष्ठले हस्ताक्षर गरे ।

सम्झौतासंगै प्रतियोगिताका लागि महासंघले आयोजकलाई ४० लाख नगद उपलब्ध गराउने छन् ।

प्रकाशित मिति : २४ जेठ २०७६, शुक्रबार  ६ : १५ बजे

बिहीबार भगवान विष्णुको पूजा

काठमाडौँ – आज २०८२ साल चैत २६ गते बिहीबार वैशाख

आज २०८२ साल चैत २६ गते बिहीबारको राशिफल

काठमाडौँ – आज २०८२ साल चैत २६ गते बिहीबार वैशाख

ललितपुरमा चक्कु प्रहारबाट गम्भीर घाइते दाजु भाइको मृत्यु

काठमाडौँ- ललितपुर पाटनस्थित कृष्ण मन्दिर परिसरमा चक्कु प्रहारबाट गम्भीर घाइते

नेपालको आर्थिक वृद्धिदर २.३ प्रतिशतमा सीमित रहने विश्व बैंकको प्रक्षेपण

काठमाडौं – चालु आर्थिक वर्ष २०८२/८३ मा नेपालको आर्थिक वृद्धिदर

जेन-जी आन्दोलनका सहिद परिवारलाई रोजगारी दिने प्राधिकरणको निर्णय

काठमाडौं – नेपाल विद्युत् प्राधिकरण सञ्चालक समितिको १०२९औँ बैठकले जेनजी