फ्लोरिडामा विष्फोट, २१ घाइते « Khabarhub

फ्लोरिडामा विष्फोट, २१ घाइते


२२ असार २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

फोर्ट लौराडेल- अमेरिकाको फ्लोरिडा राज्यमा भएको विष्फोटमा २१ जना घाइते भएका छन् ।

फ्लोरिडाको प्लोन्टेसन शहरस्थित एक रेष्टुरेन्टमा विष्फोटन भएको हो । चुहिरहेको ग्यासको सिलिण्डर विष्फोटन भएको जनाइएको छ ।

घाइतेमध्ये २ को अवस्था गम्भीर रहेको अधिकारीले जनाएका छन् । घटनामा ठूलो भौतिक क्षति भएको अमेरिकी सञ्चारमाध्यमले जनाएका छन् ।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २२ असार २०७६, आइतबार  २ : ५० बजे

जापानी कम्पनीमाथि चिनियाँ प्रतिबन्ध

एजेन्सी– ताइवान विषयलाई लिएर चीन–जापान सम्बन्धमा चर्किएको कूटनीतिक तनावबीच चीनले

सिन्धुपाल्चोक १ मा चारदलको रस्साकस्सी, पुरानालाई विरासत जोगाउने चुनौती

काठमाडौं– सिन्धुपाल्चोक प्रतिनिधिसभा क्षेत्र नम्बर १ को विगत निर्वाचन परिणाम

भक्तपुरमा होली पर्व सुरु

काठमाडौं– फागु पूर्णिमाको आगमनसँगै भक्तपुरमा रङको पर्व होली पर्व सुरु

झापामा रविले भने- जनचाहनाअनुरूप राज्यसत्ता चलाउने रास्वपाको नीति 

भद्रपुर– राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले विधिको शासन स्थापनालाई

रवि लामिछाने दमक पुग्दा… (तस्बिरहरू)

झापा– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछाने झापाको दमक पुगेका छन्