फुर्सदको समयमा यस्ता कुरामा रमाउँछन् अमिताभ बच्चन « Khabarhub

फुर्सदको समयमा यस्ता कुरामा रमाउँछन् अमिताभ बच्चन


२२ असार २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font


मुम्बई – कुनै समयका निकै व्यस्त बलिउड अभिनेता अमिताभ बच्चन अहिले पनि फिल्म क्षेत्रमा उत्तिकै सक्रिय छन् । उनको व्यस्तता अहिले पनि उत्तिकै छ । सानो पर्दादेखि ठूला पर्दासम्म भ्याएका अमिताभ फुर्सदको समयमा के गर्दा हुन् भन्ने धेरैलाई लाग्न सक्छ ।

अमिताभले फुर्सद हुँदा आफ्ना पुरानो जीवन र समय सम्झिने गर्छन् । अमिताभले हालै एक तस्वीर सामाजिक सञ्जालमार्फत शेयर गरेका थिए ।

तस्वीरको क्याप्सनमा  उनले लेखे, ‘एक तालिका, जसले तपाईंलाई नरोकिइकन काम गराइरहन्छ । जब तपाईंसँग समय हुन्छ, त्यतिबेला मैले अरु केही गरिन, तिनै पुराना दिन याद गरेँ ।’

अमिताभ अहिले ‘गुलाबो सिताबो’ को छायांकनमा व्यस्त छन् । यो फिल्ममा अर्का अभिनेता आयुष्मान खुराना पनि छन् । उनी छिट्टै नै फिल्म ‘ब्रह्मास्त्र’ मार्फत दर्शकमाझ आउँदैछन् ।

प्रकाशित मिति : २२ असार २०७६, आइतबार  २ : ५० बजे

स्ट्रेट अफ होरमुज इरानको नियन्त्रणमा, विश्व बजारमा तेल आपूर्ति संकट गहिरिँदै

तेहरान– स्ट्रेट अफ होरमुज मा इरानले आफ्नो नियन्त्रणलाई औपचारिक बनाउँदै ‘टोल

बालेन्द्रले लिए प्रधानमन्त्री पदको शपथ

काठमाडौं- नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाहले प्रधानमन्त्री पदको शपथ लिएका छन्।

भिक्टरले चलाए सुधन गुरुङ गृहमन्त्रीको लागि लायक छन् भन्ने पोल

काठमाडौं– रुटिन अफ नेपाल बन्दका सञ्चालक भिक्टर पौडेलले सुधन गुरुङ

मेयर छोडेको दुई महिनामै प्रधानमन्त्री बने बालेन्द्र (तस्बिरहरू)

काठमाडौं- २०७९ वैशाखको चुनावमा काठमाडौं महानगरपालिकाको मेयरमा निर्वािचत बालेन्द्र शाह

कांग्रेसले ‘संसदीय सचेतना कार्यक्रम’ गर्ने

काठमाडौं– नेपाली कांग्रेसले पार्टीका तर्फबाट प्रतिनिधिसभा र राष्ट्रियसभामा नवनिर्वाचित सदस्यका